२९ फागुन २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक ★   आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ:पूर्वराष्ट्रपति भण्डारी ★   प्रधानमन्त्रीद्वारा फागुपूर्णिमाको हार्दिक शुभकामना ★   होली पर्वले सांस्कृतिक वैभवलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने छः उपराष्ट्रपति यादव ★   ‘जुन बारी बाँझो राखेर कमाउन विदेश गएँ, त्यही बारी धन कमाउने भाँडो ★   कोरला सडकमा रहेका योजना कार्यान्वयन हुँदै ★   आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर ★   नेपालका एक सय पच्चिस भाषाको लेखन सहजताका लागि अब एउटै ‘फन्ट’ ★   होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल ★   मर्यादित र सभ्य तरिकाले होली पर्व मनाउन सभामुखको अपिल ★   सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’ ★   होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छः सभापति देउवा ★   होली पर्वले समुदायबीच सद्भाव बढाउन सहयोग पुग्ने ★   देशका अधिकांश भागमा मौसम सफा रहने ★   आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना ★   परिवर्तन उल्टाउन खोज्नेलाई छुट दिइँदैनः अध्यक्ष प्रचण्ड ★   अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया ★   फेरी राजतन्त्र ल्याउँछौ भन्नु असम्भवः उप–महासचिव पोखरल ★   ‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’ ★   संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल

प्रदेश

खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी ’आत्मघाती’ कदमः मुख्यमन्त्री राउत

जनकपुरधाम – सङ्घीय सरकारले बजेटमा समावेश गरेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा घटाउने नीतिलाई प्रदेश नम्बर–२ सरकारले ’आत्मघाती’ भनेको छ । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्र सरकारको उक्त नीतिले ...

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य पदमुक्त

पोखरा – चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आफ्नो प्रदेशसभा सदस्यलाई कारवाही गरेको छ । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गरेका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गर्न आज गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ...

गाउँमा सङ्क्रमित बढेसँगै गाउँपालिका नै सिल

खलङ्गा– जुम्लास्थित तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना भाइरस सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साताका लाविग सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही ...

कोरोना भाइरस सङ्क्रमणबाट आज भेरी र कोहोलपुर अस्पतालमा गरी पाँच जनाको मृत्यु

नेपालगञ्ज – कोरोना भाइरस सङ्क्रमण भएपछि उपचारार्थ अस्पताल पुगेका दुई पुरुष र तीन महिला सहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुष, सोही ...

कामचलाउ सरकार र थरुहटबीच ६ बुँदे सहमति

कैलाली — टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका धचौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरीलगायतलाई उन्मुक्ति दिने गरी अदालतमा विचाराधीन मुद्दा फिर्ताको पहल गर्ने सरकारी प्रतिबद्धतापछि सरकारद्वारा गठित वार्ता टोली र थारू कल्याणकारिणी सभा/थरुहट थारूवान संयुक्त संघर्ष ...

उपत्यकाका जिल्ला प्रमुखहरुको बैठक बस्दै, निषेधाज्ञा मोडालिटी परिर्वतन हुने

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा समीक्षा गर्न आज उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । एकसाता अघि लागू गरिएको कडा निषेधाज्ञाको प्रभावकारिता र आगामी दिनमा निषेधाज्ञालाई के कसरी अघि बढाउने भन्ने विषयमा छलफल ...

दश महिनाको अवधिमा बर्दियामा बाघले ११ जनाको ज्यान लियो

बर्दिया – बर्दियाको मधुवन नगरपालिकामा पाटेबाघले आक्रमण गर्दा एकजना महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका वडा नं ५ की नन्दकला थापाको पाटेबाघको आक्रमणबाट मृत्यु भएको हो । बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्न गएकी ६६ ...

सत्तारुढ एमालेलाई फेरी अर्को धक्का, लुम्बिनी प्रदेशमा पनि खड्का पराजित

दाङ– लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको रिक्त एक सिटका लागि भएको उप–निर्वाचनमा गठबन्धनका साझा उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ । उहाँ नेपाली काङग्रेसका उम्मेदवार हुनुहुन्छ । पाण्डेले आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर ...