२८ फागुन २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   परिवर्तन उल्टाउन खोज्नेलाई छुट दिइँदैनः अध्यक्ष प्रचण्ड ★   अग्रिम जमानतको कानुनी प्रबन्ध गर्दैछौँ : कानुनमन्त्री चौरसिया ★   फेरी राजतन्त्र ल्याउँछौ भन्नु असम्भवः उप–महासचिव पोखरल ★   ‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’ ★   संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल ★   ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्वन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ पारित ★   ‘टेलिकम क्षेत्रमा कमजोर नियमन, सुधारका लागि नयाँ कानुनी संरचना आवश्यक’ ★   प्रतिनिधिसभा बैठकः आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ विधेयक पेस ★   प्रतिनिधिसभा बैठक शून्य समय : गणतन्त्र र संविधानलाई रक्षा गर्न आग्रह ★   करेन्ट लागेर टिपरका सहचालकको मृत्यु ★   के तपाइँमा त मानसिक रोगको समस्या छैन ? ★   प्रतिनिधिसभा बैठकः सुशासनसम्बन्धी विधेयक प्रस्तुत ★   प्रतिनिधिसभा शून्य समयः सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण ★   प्रतिनिधिसभाको बैठकः आजको बैठकमा पाँच अध्यादेश प्रतिस्थापन विधेयक एकसाथ अघि बढाइँदै ★   एघार वर्ष विदेशमा श्रम गरेर फर्किएका राई अहिले सागसब्जी बेचेर मासिक एक लाख कमाउँछन् ★   वर्षेनी नदीले बजार कटान गर्न थालेपछि जोगाउन तटबन्धन सुरु ★   सांसदसँग संवादः देशको मुख्य समस्या भनेको स्थिर सरकार नहुनु होः मृगेन्द्रकुमारसिंह यादव ★   विभिन्न तीन संसदीय समितिहरुको बैठक बस्दै ★   युक्रेन र अमेरिकाबीच समझदारी, ३० दिने अस्थायी युद्धविरामको सहमति ★   जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको जग्गामा कभर्ड हल निर्माण

प्रदेश

आफ्नै पसलमा सुतिरहेकी महिलामाथि आगो लगाएर हत्याको प्रयास

राससडोटी – जिल्लाको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज ...

काठमाडौंका दुई नगरपालिकामा पुनः बर्डफ्लु

काठमाडौं— कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिका–२ को कुखुरा फार्ममा पुनः बर्डफ्लु देखिएको छ । ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभागले उक्त कुराको पुष्टि गरेको हो ।केही समय अघि पनि काठमाडौंको तारकेश्वर ...

सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन

धनगढी– सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको कोरोना भाइरसको सङ्क्रमणबाट काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । निधन भएका पूर्व प्रदेश प्रमुख मल्लका भतिज रुपक मल्लका अनुसार ‘उहाँलाई ...

उपत्यकामा निषेधाज्ञा थप कडाई गर्ने निर्णय

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा खासै प्रगति नभए पछि जेठ १४ गतेदेखि निषेधाज्ञा थप कडाइ गरिने भएको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको आज अपरान्ह बसेको ...

जिल्ला अस्पतालहरुमा अक्सिजन प्लान्ट राख्ने

मकवानपुर– बागमती प्रदेश सरकारले प्रदेश मातहतका सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारीलाई विशेष ध्यान दिंदै प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गर्न प्रक्रिया आरम्भ गरेको हो । ...

आफुले अक्सिजन सिलिण्डर किनेर दिएको वनमन्त्री आलेको दावी

राससधनगढी – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको दाबी गरका छन्। सेती प्रादेशिक अस्पताल कैलालीमा आज ...

माओवादी केन्द्रका पाण्डेको गोलि हानी हत्या

बुटवल– माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ । गम्भीर घाइते भएका पाण्डेको सोमबार राती उपचारकै क्रममा निधन भएको हो । पाँच दिनअघि अर्थात् गत बुधबार पाण्डेमाथि राती गोली प्रहार भएको थियो ...