३० फागुन २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   समाजवादी मोर्चाले नागरिक समाज र बुद्धिजीविसँग छलफल गर्ने ★   समाजवादी मोर्चाको निष्कर्ष : ‘राजावादीहरुबाट गणतन्त्रमाथि खतरा’, १५ गते विरोधसभा गर्ने ★   सुनको मूल्यले नयाँ इतिहास बनायो, छापावाल सुन तोलाको कति ? ★   बजेटको व्यवस्था नहुँदा गैँडा गणना गर्ने काम रोकियो ★   महिला सशक्तीकरणका लागि आमाहरुको फुटबल प्रतियोगिता ★   निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ ★   सुशील अमेरिकामा पढेर फर्किएर कृषि उद्यममा रमेका सुशील ★   प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त ★   सांसदसँग संवादः महिलाका सवालमा हाम्रो संविधान संसारमा उत्कृष्ट छः राष्ट्रियसभा उपाध्यक्ष घिमिरे ★   सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी ★   तराई तथा मधेसमा आज होली मनाइँदै ★   अर्थ समितिको बैठक आज बस्दै, यस्तो छ कार्यसूची ★   विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण ★   साहित्यकार लीलबहादुर क्षेत्रीको निधन ★   आजको मौसमः देशका अधिकांश भागको मौसम सफा रहने ★   चीनद्वारा अमेरिकी व्यापार तनाव समाधानका लागि ‘वार्ता’ आह्वान ★   अमेरिकी वार्ताकारहरू रुस जाँदै ★   सङ्घीयतासहितको गणतन्त्रको विकल्प छैनः मन्त्री खड्का ★   विरोधसभाको तयारीका लागि समाजवादी मोर्चाको बैठक भोली बस्दै ★   न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

प्रदेश

संसद जोगियो भने जो पनि मन्त्री हुन सक्छ, तर संसदै नरहे के मन्त्री बन्नू ? : मन्त्री मनाङे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले सत्ता पक्षको साथ छाडेका छन् । यससँगै नेपाली काङ्ग्रेस संसदीय दलको नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना ...

प्रदेश सभा बैठक मध्याह्न १२ बजेको लागि, मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउन कठिन

काठमाडौं – गण्डकी प्रदेश सभा बैठक आज मध्याह्न १२ बजेको लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान ...

कर्णालीका १० वटै जिल्लामा ‘कृषक पेन्सन’ र ‘गोठालो भत्ता’ कार्यक्रम लागु हुने

कर्णाली– कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लामा लागु हुनेगरी यस वर्षदेखि ‘गोठालो भत्ता’ कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । जीवनभरि कृषि पेशामा लागेर ६० वर्ष नाघेका किसानलाई पनि प्रदेश सरकारले मासिक रु ५ सय दिनेगरी ...

प्रदेश दुईको सरकारमा काङ्ग्रेस र माओवादी केन्द्र पनि सहभागी हुँदै

जनकपुरधाम– प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीलाई बर्खात गरेपछि सत्ता समीकरण बदलिएको छ । मुख्यमन्त्री राउतले आफ्नो नेतृत्वको सरकारमा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रलाई सहभागी गराउने ...

प्रतिपक्षी दललाई लत्याएर बजेट पास नगर्न नेता जम्कट्टेलको चेतावती

काठमाडौं – बाग्मती प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले प्रदेश सरकारले पेलेर बजेट पास गर्न खोजे सरकार ढल्ने र नयाँ सरकार गठनको गृहकार्य सुरु हुने चेतावनी दिनुभएको छ ...

मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता, पेचिलो बन्दै विश्वासको मत

फाइल फोटोकास्की– गण्डकी प्रदेशका मुख्यमन्त्रीले २७ गते बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा प्रताव दर्ता भएको छ । प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलगायका दलहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग विश्वासको मत नभएको आवाज ...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई विश्वासको भारी मत

धनगढी – नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको भारीमत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री भट्टको पक्षमा ३० मत परेको छ । मुख्यमन्त्री भट्टलाई माओवादी केन्द्रका १३ जना र एमाले ...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टका अग्नि परीक्षा आज

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिंदै हुनुहुन्छ । मुख्यमन्त्री भट्टले विश्वासको मत लिनु पर्ने भएपछि आज मङ्गलबार प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो । नेकपा (माओवादी केन्द्र) नेतृत्वमा रहेको ...

तात्कालिन नेकपालाई राजनीतिको कोभिडले निलेको मुख्यमन्त्री राईको दावी

विराटनगर– मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई नेपाली राजनीतिमा पनि कोभिड सङक्रमण देखिएको टिप्पण गरेका छन् । प्रदेश नं. १ का मुख्यमन्त्री राईले प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै उक्त धारणा व्यक्त ...