२३ पुष २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘संवैधानिक व्यवस्थाअनुसार प्रदेश र स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्छ’ ★   सभापति देउवा र अध्यक्ष लिङ्देनबीच भेट ★   बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश ★   पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति ★   प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष ‘प्रचण्ड’ले पेस गर्नुभएको राजनीतिक प्रस्ताव सर्वसम्मत रुपमा पारित ★   ‘नेपाल र चीनबीचको सम्बन्ध सधैँ सौहार्द्रपूर्ण छ’ ★   पर्यटकीयस्थल घोडेपानीमा हिमपात ★   कलाकारले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका छन् ★   नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि, कारोबार रकम पाँच अर्ब ३८ करोड ★   मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु ★   नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने ★   तिब्बत भूकम्पः राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त ★   बागमती कार्ययोजना प्रकृतिमैत्री रुपमा अघि बढ्छः उपप्रधानमन्त्री सिंह ★   सभापति देउवाद्वारा पूर्वराष्ट्रपति कार्टर र पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली अर्पण ★   ‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’ ★   भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति ★   चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द ★   उद्धार र राहतमा जुट्न चीनिया राष्ट्रपतिको अपिल ★   बाह्य सहयोग बढाउन प्रगतिशील विकास सहायता नीति जारी हुँदै

प्रदेश

बुद्बुदीमा निस्सासिएर चारजनाको मृत्यु

साङ्केतिक तस्वीर वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुद्बुदी गाउँमा निस्सासिएर एकैघरका चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार आइतबार घरमै मृत अवस्थामा भेटिएको ...

नरभक्षी बाघलाई नियन्त्रण गर्न हात्तीसहित सुरक्षाकर्मीको टोली परिचालन

फाइल तस्वीरनवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बाघको आक्रमण बढ्दै गएपछि बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो ...

रूबी भ्यालीमा पहिरो जाँदा डोजरसहित तीन जना बेपत्ता, खोजी र उद्धारको लागि प्रहरी परिचालन

फाइल तस्वीर धादिङ – विकास पहुँच पुर्याउन बाटो खन्ने क्रममा पहिरो खस्दा धादिङमा तीनजना बेपत्ता भएका छन् । धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ...

पशुचौपायाहरुलाई पूर्णखोप दिने अभियान सुरु

बाग्लुङ – बागलुङ जिल्लाका तीन स्थानीय तहका सबै पशुचौपायालाई पूर्णखोप दिने अभियान सुरु गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पशुमा पूर्ण खोप लगाउने भएको ...

युवतीको हत्या गरी फरार रहेका एक पुरुष २० वर्षपछि पक्राउ

इलाम – युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । मनकुमार २०५८ साल माघ ...

लोकसेवा आयोगद्वारा स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन आह्वान

वीरेन्द्रनगर – कर्णाली प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न ...

प्रदेश दुईका मुख्यमन्त्रीमाथि प्रादेशिक राजधानी वीरगञ्जलाई बनाउन दबाव

वीरगञ्ज — प्रदेश २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा परिचित वीरगञ्जलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगञ्जलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक ...

माघ पहिलो सातादेखि आहा रारा गोल्डकप पोखरामा हुने

कास्की– मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २० औं संस्करण आगमी माघ ६ गतेदेखि सुरु हुने भएको छ । पोखरामा आयोजना हुनलागेको उक्त प्रतियोगितामा यसपालि १० टिम सहभागी हुने हुने जनाइएको छ ...

विकास देख्न नचाहने तत्वहरुले आफ्नो नेतृत्वको सरकार ढालेः ओली

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली उर्फ केपी ओलीले आफ्नो पार्टी बाहेक नेपालका सबै कम्युनिस्ट पार्टीहरु वामपन्थीको खोल ओडेर दक्षिणपन्थीको सेवामा लागेको आरोप लगाउनु भएको छ । एमाले अध्यक्ष ओलीले आज ...

७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् । सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै गरिएको छ । कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालका अनुसार, “नगरपालिकाभित्रका ...