२४ पुष २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नयाँ छात्रावास भवन निर्माण गर्दै पोखरा विश्वविद्यालय ★   मण्डलामा ‘मुक्कुम्लुङ’ मञ्चन हुँदै ★   क्रिकेट रङ्गशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन ★   अर्थमन्त्रीसँग विस्तारित कर्जा सुविधाबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीहरूको छलफल ★   नेपालगञ्जमा मोमो महोत्सव हुँदै ★   ‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सिर्जना गरौँ’: अध्यक्ष प्रचण्ड ★   बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह ★   सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै ★   पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ ★   नेप्से परिसूचक छ दशमलव ५३ अङ्कले बढ्यो ★   विद्युत् उत्पादनमा लगानी गर्न निजी क्षेत्रलाई ऊर्जामन्त्री खड्काको आग्रह ★   जहाजभित्र झगडा गर्ने दुई महिलाविरुद्ध मुद्दा दायर ★   सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित ★   काठमाडौँका कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी ★   सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक ★   देशका सबै नागरिकमा शुद्ध पेयजलको व्यवस्था गर्न सरकार क्रियाशील छः मन्त्री यादव ★   त्रिवेणीका किसान सुन्तला र अलैँचीखेतीमा आकर्षित ★   सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जान सक्ने, लोकसेवाबाट परीक्षण गर्नुपर्ने सुझाव ★   मोतियाविन्दुका बिरामीको निः शुल्क उपचारमा सहयोग गर्दै सगरमाथा चौधरी आँखा अस्पताल ★   प्रसिद्ध तीर्थस्थल पाथीभरासहित ताप्लेजुङको उच्च क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

प्रदेश

राष्ट्रियसभा निर्वाचनः लुम्बिनी प्रदेशमा सुरु

दाङ्ग– लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि आज बुधबार भएको मतदानको मतगणना सुरु भएको छ । दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म भएको मतदानको मतगणना गर्नेकाम केही अघिमात्रै सुरु भएको ...

मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय कुर्दै सत्तागठबन्धन दल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा ...

सुदूरपश्चिमको एमाले प्रमुख सचेतकमा लिलाधर भट्ट सर्वसम्मत चयन

धनगढी – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिमको प्रमुख सचेतकमा लिलाधर भट्ट चयन हुनुभएको छ । एमाले सुदूरपश्चिमका इञ्चार्ज लेखराज भट्टको प्रमुख आथित्वमा सोमबार बसेको प्रदेश संसदीय दलको बैठकले भट्टलाई प्रमुख सचेतकमा सर्वसम्मत रुपले चयन गरेको ...

चोरी–तस्करीका घटना बढेपछि भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी

कैलाली – खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व ...

दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सहयोग

तनहुँ – जीप दुर्घटनामा परी ज्यान गुमाएकाको परिवारलाई तनहुँको बन्दीपुर गाउँपालिकाले राहत प्रदान गरेको छ । गत पुस ३० गते बन्दीपुर गाउँपालिका–६ धरमपानी बाक्सेमा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनाको परिवारलाई गाउँपालिकाले आइतबार राहत ...

आहारारा गोल्डकपः पुलिसलाई पाखा लगाएर मनाङ पुग्यो सेमिफाइनलमा

कास्की – पोखरामा जारी आहारारा गोल्डकप अन्तर्गत आज भएको क्वाटरफाइनल खेलमा मनाङ् मस्र्याङ्दी क्लबले बाजि मारेको छ । आजको खेलमा मनाङले नेपाल पुलिस क्लबलाई हराउँदै आहारारा गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको हो । पोखरा रङ्गशालामा ...

सडक खन्ने क्रममा ढुङ्गाले किचेर एक्स्काभेटर चालकको मृत्यु

साङ्केतिक तस्वीरसिन्धुपाल्चोक – सडक खन्ने क्रममा मेलम्ची नगरपालिका–३ हैबुङमा ठूलो ढुङ्गाले एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका करिब ४५ वर्षका चालक शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको प्रहरीले जनाएको छ । शनिबार ...

उद्यमी किसानको सारथी बन्दै नगरपालिका

फाइल तस्वीरपाल्पा – स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले तानसेन नगरपालिकाले कृषि तथा पशुपालन गर्ने किसानलाई सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराएको छ । कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरणका लागि तानसेन नगरपालिकाको सिफारिसमा ग्लोबल आइएमई बैंक ...

एक सय १७ मिटर लामो धोबीखोलाको झोलुङ्ग पुल खतरामा

रसुवा – प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुङ्गे पुल जोखिममा परेको छ । कालिका गाउँपालिका वडा नं २ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो । दुई दशक अगाडिदेखिको पहिरोग्रस्त ...

आहारारा गोल्पकपमा एपीएफले पाखा लगायो आयोजक सहारालाई

कास्की – पोखरामा आयोजित आहारारा गोल्पकप फुटबलको उद्घाटन खेलमा विभागीय टिम एपीएफले आयोजक सहारा क्लबलाई पराउँदै विजयी सुरुवात गरेको छ । एपीएफले २–० को सहज जित निकाल्दै सहारालाई पाखा लगाएको हो । यो जितसँगै विभागीय ...