२१ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोखरेली व्याण्ड कन्दराद्वारा लण्डनमा पहिलो भव्य कन्सर्ट ★   लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यकः महामन्त्री शर्मा ★   ‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’: मुख्यमन्त्री शाह ★   लोसपाद्वारा विभिन्न पार्टीसँग संवादका लागि समिति गठन ★   वायु सेवा सञ्चालक सङ्घद्वारा खुम्बु क्षेत्रमा हेलिकप्टर उडान स्थगन ★   ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ को शुभारम्भ ★   माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण पेस गर्नुपर्ने ★   ‘सुशासन र समृद्धि प्राप्तिमा पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ’ ★   एमाले केन्द्रीय कमिटी बैठकः निर्णय अनुमोदन ★   शिक्षामन्त्रीसमक्ष सम्पत्ति खोजबिन समितिद्वारा प्रतिवेदन पेस ★   एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रमा सुधार, अपेक्षित गति लिन नसकेको स्वीकार ★   ‘स्थायित्वका लागि एमाले र काङ्ग्रेसबीच सत्ता सहकार्य’ ★   दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरूरी ★   मानव सेवाभन्दा ठूलो अर्को धर्म छैनः राष्ट्रपति पौडेल ★   सहकारी ठगी प्रकरणः रविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता, २ अर्ब ४१ करोड बिगो मागदाबी ★   मान्छे बेगरका घरहरु बेवारिसे झैँ ★   ‘आधुनिक दासत्व र मानव तस्करीविरुद्ध एकताबद्ध प्रयास आवश्यक’ ★   नेप्से सामान्य अङ्कले बढ्यो, कारोबार रकम चार अर्ब ८६ करोड ★   बाढीपहिरोबाट क्षतिग्रस्त भौतिक संरचना तीव्र गतिमा पुनर्निर्माण गरिने ★   माघेसङ्क्रान्ति नजिकिएसँगै सर्लाहीका किसानलाई तरुल खन्न भ्याइनभ्याइ

प्रदेश

प्रदेशसभा बैठक सुरु,यस्तो छ प्रस्तावित कार्यसूची

धनुषा – प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ बैठक निर्धारित समयभन्दा एक घण्टापछि सुरु भएको हो । सातौ अधिवेशनको अन्त्य गर्दै आठौ अधिवेशनको सुरुमा ...

प्रदेशको नामाकरण र राजधानीको प्रस्ताव पेश गर्ने तयारीमा प्रदेशसभा अधिवेशन

काठमाडौं – प्रदेश नम्बर २ को प्रदेशसभाको अधिवेशन आज बुधबार बिहान ११ बजेका बस्ने भएको छ । प्रदेश दुईका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौं अधिवेशन बुधबारका लागि आह्वान गर्नुभएको हो । प्रदेशसभा सचिवालयले जनाए ...

नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले लिनुभयो शपथ ग्रहण

काठमाडौं – बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराउनुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् ...

रातिको समयमा दुई सातासम्म यातायात बन्द हुने

पाल्पा – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिनका लागि बन्द हुने भएको छ । रातको समयमा सडक चौडा गर्ने काम भएकाले आजदेखि पुस १३ गतेसम्म सडक बन्द हुने भएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर ...

कीर्तिपुर नगरपालिकामा भ्रष्टाचारको जालो, पन्ध्र दिनमै भत्तियो पिच सडक

काठमाडौं — काठमाडौंस्थित कीर्तिपुर नगरपालिकाले सडक निर्माण गर्न दिएको ठेक्कामा ठूलो घोटाला भएको छ । उक्त नगरपालिकाको वडा नं. १ र १० मा पर्ने ट्याङ्ग्लाफाँट चाँदनीचोक हुँदै कीर्तिपुर नयाँबजार पुग्ने सडक खण्ड बर्सौदेखि भताभुङ र ...

नेकपा एमाले केपी ओलीको प्राइभेट कम्पनी हो : नेपाल

फाइल तस्वीर ।रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (ए स) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धन कसैले चाहँदैमा नभत्किने दावी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीद्वारा बुटवलमा आयोजित ...

जोमसोम–कोरला सडकको छ खण्ड निर्माण कार्य पूरा

म्याग्दी— राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने १ सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं ...

लालझाडी हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

साङ्केतिक फाइल तस्वीर ।काठमाडौं – लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका ...

जन्ती सबार बस दुर्घटना, चालकको मृत्यु, आठ जना गम्भीर घाइते

साङ्केतिक तस्वीर ।सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चालकको मृत्यु हुनुको साथै आठ जना गम्भीर घाइत भएको प्रहरीले जनाएको छ । बलेफी – ५ का सन्तोष भूजेलको बिहेको ...

माओवादीको प्रदेश समितिमा ३५ महिला र २० प्रतिशत युवा सुनिश्चित

पोखरा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा महिला कम्तीमा ३५ प्रतिशत र २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यही मङ्सिर २५ र २६ गते पोखरामा हुने प्रथम प्रदेश अधिवेशनका बारेमा ...