२१ पुष २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटकको रोजाइ बन्दै ‘बुलबुले’ ★   शीतलहरपीडितलाई सेनाको सहयोग ★   नेत्ररोग विशेषज्ञ डा रुइत पुरस्कृत ★   यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा ★   म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड ★   एमाले केन्द्रीय समिति बैठक आइतबार बस्दै ★   माओवादी केन्द्र केन्दीय समिति बैठक आइतबार ★   राससकर्मी गौतम पुरस्कृत ★   नेता कोइरालाले बेलायतको संसद् भवनमा हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुने ★   लागुऔषधसहित १० जना पक्राउ ★   अनुशासित ढङ्गले पार्टीको सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह ★   पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान ★   सबैको सहमतिमा संविधान संशोधन गर्नुपर्नेमा जोड ★   सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः मन्त्री गुरुङ ★   चिनियाँ चलचित्र महोत्सव पुस २५ मा ★   काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप ★   दार्चुलाका तीन अस्पताल भवन सुस्तगतिमा निर्माण हुँदै ★   आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा ★   आँधीखोलामा तटबन्ध निर्माण ★   जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल

प्रदेश

विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

धनुषा, मङ्सिर १२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी ...

अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडी सम्मानित

गोरखा, मङ्सिर १२ गते । गोरखाको भीमसेन थापा गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने उन्नाइस जोडीलाई सम्मान गरेको छ । जातीय छुवाछुत र भेदभावको पूर्णरुपमा अन्त्य गदै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न दलित र गैह्रदलित बीच विवाह भएका ...

अदालत पुग्दैनन् घरेलु हिंसाका अधिकांश उजुरी

झापा, मङ्सिर १२ गते । जिल्लामा विगत चार वर्षको अवधिमा घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान भएका छन् । घरेलु हिंसाका अधिकांश मुद्दाहरू अदालत नपुग्दै मिलापत्रमा टुङ्गिने गरेका हुन् । ...

‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’

मोरङ, मङ्सिर १२ गते । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित अग्नि नियन्त्रणका सामग्री ...

कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग

कञ्चनपुर, मङ्सिर १२ गते । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग गरेका छन् । यसको लागि स्थानीयले दुई दिनदेखि सडकमा सवारीसाधन गुडाउन अवरोध समेत गरेका छन् । निर्माण व्यवसायीले ...

महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो

महोत्तरी, मङ्सिर १२ गते । आगामी आइतबार रामगोपालपुर नगरपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदैछ । मतदातालाई आफ्नो पक्षमा पार्न उमेद्वारहरू मतदाताका घरआँगनमा पुगेका छन् । आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ । मौन अवधि प्रारम्भ ...

धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि

गुल्मी, मङ्सिर १२ गते । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष २४ हजार चार सय २६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २५ हजार एक सय ४३ मेट्रिक टन ...

आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो

डोल्पा, मङ्सिर १२ गते । हाल यहाँको तापक्रम निरन्तर घटे पनि नीलो हीराका रूपमा परिचित देशको सबैभन्दा गहिरो शे–फोक्सुण्डो तालमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन जारी छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र ...

फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती

ताप्लेजुङ, मङ्सिर १२ गते । फक्ताङ्लुङ गाउँपालिका–६ घुन्सा र फलेटारका स्थानीय र केही संस्थाले परीक्षणका रूपमा स्याउखेती गर्न थालेका छन् । ग्याप्ला र फलेटार क्षेत्रमा विगतदेखि नै स्याउखेती हुँदै आएको भए पनि घुन्सामा परीक्षण गरिएको ...

बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्र सुनसान, बुढापाकालाई गाउँ रित्तिने चिन्ता

बागलुङ, मङ्सिर १२ गते । बढ्दो बसाइँसराइका कारण बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्न थालेका छन् । सुविधा खोज्दै सहरी क्षेत्रमा झर्नेको सङ्ख्या बढेपछि काठेखोला, गलकोट, जैमिनीका बस्तीहरु सुनसान बन्दै गएका हुन् । स्थानीय तहमार्फत गाउँसम्म ...