११ मङि्सर २०८१, मङ्गलबार
सुदूरपश्चिम, मङ्सिर ११ गते । धनगढीमा आयोजित ‘शनिबारीय’ मेलामा थारु खानाका परिकार ग्राहकको रोजाइमा परेपछि सुनितादेवी चौधरी खुसी हुनुहुन्थ्यो । महिलालाई लक्षित गरी सुरु गरिएको ‘शनिबारीय’ मेलामा थारु समुदायका ढिक्री, मच्छिक शिकार, अन्डिक भातलगायत परिकार ...
११ मङि्सर २०८१, मङ्गलबार
मोरङ, मङ्सिर ११ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले शिक्षा र खेलकुदबीच नङ र मासुको सम्बन्ध रहेको बताउनुभएको छ । बूढीगङ्गा गाउँपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड कप प्रतियोगिता एवं तेस्रो बृहत् प्रतिभा पहिचान वक्तृत्वकला–२०८१ ...
११ मङि्सर २०८१, मङ्गलबार
लुम्बिनी, मङ्सिर ११ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयले २०औँ वार्षिकोत्सवको अवसरमा तेस्रो विशेष दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । विश्वविद्यालय २०औँ वर्षमा प्रवेश गरेको अवसरमा यही मङ्सिर १४ गते विशेष दीक्षान्त समारोह आयोजना हुने ...
११ मङि्सर २०८१, मङ्गलबार
धनुषा, मङ्सिर ११ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशको द्रुत आर्थिक विकासका लागि राष्ट्रिय महत्त्वका योजनाहरूको निर्माणमा गति दिनुपर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालय मधेस ...
११ मङि्सर २०८१, मङ्गलबार
सिमकोट, मङ्सिर ११ गते । यही मङ्सिर १६ गते सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनोट भएको छ । उपनिर्वाचनका लागि कर्मचारी खटाउन निर्वाचन उपसमितिले सिफारिस गरेका कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको ...
११ मङि्सर २०८१, मङ्गलबार
सुदूरपश्चिम, मङ्सिर ११ गते । यातायात व्यवस्था कार्यालय धनगढीले प्रयोगमा ल्याएको अनलाइन सवारी दर्ता प्रणाली ९ईभिआरएस० माफर्त् गाडी नामसारी गर्न मनोज लामालाई एक हप्ता लाग्यो । सवारी साधन कारोबार गर्ने कम्पनीका प्रतिनिधि लामाले ईभिआरएसमा पूर्ण ...
११ मङि्सर २०८१, मङ्गलबार
झापा, मङ्सिर ११ गते । यहाँको मेचीनगर नगरपालिका–९ र १० स्थित धुलाबारी बजार क्षेत्रमा सडक अतिक्रमण गरेर वर्षौदेखि बनाइएका घर टहरा नगरापालिकाले आजदेखि हटाउन थालेको । विश्व बैंकको सहयोगमा सडक स्तरोन्नति हुन लागेकाले अतिक्रमित संरचना ...
११ मङि्सर २०८१, मङ्गलबार
फाइल तस्वीर कर्णाली, मङ्सिर ११ गते । जैविक विविधता तथा अनुसन्धानका लागि स्थानीय पहल (लिबर्ड)ले यहाँका स्थानीय महिला किसान समूहलाई बाख्रा वितरण गरेको छ । लिबर्डको ‘बाख्रा उपहार कार्यक्रम’ अन्तरर्गत वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेतको रातडाँडाको लगनशील ...
११ मङि्सर २०८१, मङ्गलबार
बागलुङ, मङ्सिर ११ गते । विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् ।नगरपालिकाले तत्कालै पाँच विद्यालय बन्द गर्ने निर्णय गरेको छभने बाँकी पाँच विद्यालय आगामी शैक्षिक सत्रदेखि बन्द गर्नेगरी समायोजन ...
११ मङि्सर २०८१, मङ्गलबार
बागलुङ, मङ्सिर ११ गते । गण्डकी प्रदेश सरकारले ९आर्टिफिसियल इन्टिलिजेन्स० एआई एक्सरे मेसिन सञ्चालनमा ल्याएको छ । छाती रोगसम्बन्धी खोजपड्तालका लागि गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको गलकोटबाट सेवा शुभारम्भ भएको हो । गलकोट नगरपालिका–११ ...