०४ माघ २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सुनचाँदीको मूल्य बढ्यो, कति छ बजार भाउ ? ★   भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि सम्झौता ★   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर ★   पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत ★   मिश्रको अध्यक्षतामा धार्मिक, संस्कृतिक पत्रकार समाज स्थापना ★   प्रयोगविहीन बन्दै हुलाक सेवा ★   नेपाल-भारत सीमास्तम्भको मर्मत तथा रङरोगन सुरु ★   सङ्घीय संसद् अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्दै ★   देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, देशभर आंशिक देखि साधारणतया बदली ★   विपक्षी दलको बैठक बस्दै, आज अपराह्न्न संयुक्त पत्रकार सम्मेलनको तयारी ★   सर्केगाडका ३३ घरधुरीलाई फाइबर सिरक ★   कागबेनी–छुुसाङखण्ड कालोपत्र गर्न ५० करोड बजेटको स्रोत सुनिश्चित ★   वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च ★   ललितपुरमा यी स्थानमा आज काटिदैछ बिजुली ★   अमेरिकी डलरको भाउ निरन्तर उकालो लाग्दै ★   न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती ★   पुस्तौदेखि चल्दै आएको वरघर प्रथा ★   संस्कृति जोगाउँदै भल्कोटवासी, अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’ ★   पिएसबीले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ ★   मुख्यमन्त्री शाहद्वारा ‘ट्रफी’ अनावरण

प्रदेश

यातायात कार्यालय झापाद्वारा ९३ करोड राजस्व सङ्कलन

फाइल तस्वीरभद्रपुर, भदौ २० गते । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/८१ मा ९३ करोड २१ लाख ६६ हजार आठ सय १३ राजस्व सङ्कलन गरेको छ । कार्यालयले आव २०७९/८० को तुलनामा पाँच ...

कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान

वीरगञ्ज, भदौ २० गते । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ । राष्ट्रिय अविष्कार केन्द्रले कृषि कारखानाको व्यवस्थापन र सञ्चालनको जिम्मा ...

‘खुर्सानीले पेट भरिन्न भन्ने अहिले मेरो नै सिको गर्दैछन्’

बागलुङ, भदौ २० गते । बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ । यहाँस्थित काठेखोला गाउँपालिका–८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गर्नुभएको हो । उहाँले भन्नुभयो,“गत वैशाखदेखि हालसम्म ...

एक महिनामा १९ हजारभन्दा बढी सवारीसाधन कारवाहीमा

फाइल तस्वीरकास्की, भदौ २० गते । गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन ...

फोहोर व्यवस्थापन समस्या बन्दै, घरबाटै वर्गीकरण गरेर फोहर उठाउँदै नगरपालिका

तस्वीरमा फोहोर सङ्कलन गर्दैदमौली, भदौ २० गते । तनहुँ जिल्लाको केन्द्रविन्दुमा रहेको व्यास नगरपालिकाले घरबाटै फोहोर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ । फोहोरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको व्यास नगरपालिकाले फोहोर व्यवस्थापनलाई सहजीकरण गर्न घरबाटै ...

प्रदेश निजामती सेवा ऐन संधोधन विधेयक सर्वसम्मतले पारित

विराटनगर, भदौ १९ गते । कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित गरेको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)(क) बमोजिम मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट ...

मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन गर्ने विरुद्ध मुद्दा दायर

फाइल तस्वीर जनकपुरधाम, भदौ १९ गते । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन र विक्री वितरण गर्ने विरुद्ध मुद्दा दायर गरिएको छ । उक्त ...

अन्टार्क्टिटका पुग्ने पहिलो नेपालीलाई गृह जिल्लामा सम्मान

बागलुङ, भदौ १९ गते । अन्टार्क्टिटका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई गृह जिल्ला बागलुङमा सम्मान गरिएको छ । अन्टार्क्टिटकामा पहिलो टेक्ने नेपाली विश्वकर्मालाई बागलुङ नगरपालिकाले रु २५ हजारसहित प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ...

नापतौलका यन्त्रको दर्ता नवीकरण गर्न टोली परिचालन

कञ्चनपुर, भदौ १९ गते । नापतौलका यन्त्रको दर्ता–नवीकरण गर्नका लागि टोली परिचालन गरिएको छ । व्यवसायीको सहजताका लागि गुणस्तर तथा नाप तौल कार्यालय धनगढीले सहायक निरीक्षक चुडामणि जोशीको संयोजकत्वमा टोली खटाएको हो । टोलीले शुक्लाफाँटा ...

डुडुवामा नयाँ पुल निर्माण भएपछि आवागमनमा सहज

राँझा, भदौ १९ गते । नेपालगञ्ज–बघौडा हुलाकी सडकअन्तर्गत बाँकेको डुडुवा गाउँपालिका–४ स्थित डुडुवाखोलामा पुल निर्माण भएपछि सवारी आवागमनमा सहज भएको छ । यसबाट डुडुवाखोलामा जीर्ण अवस्थामा रहेको साँघुरो पुलमा वारपार गर्न पालो पर्खिनुपर्ने बाध्यता हटेको ...