२१ भदौ २०८१, शुक्रबार
फाइल तस्वीर जुम्ला, भदौ २१ गते । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह बनेको छ । ...
२१ भदौ २०८१, शुक्रबार
भोजपुर, भदौ २१ गते । भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन थालेको छ । सडकको पहँुच विस्तार भएसँगै गाउँघरमा खेर गइरहेको निगुरो अहिले ठूला सहरका भान्सामा पुग्न थालेको हो । ...
२१ भदौ २०८१, शुक्रबार
तस्वीरमा राजमार्गमा भासिएकोे कल्भर्ट ।वेदकोट भदौ २१ गते । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट दुई महिना बित्दा पनि अझै पुनःनिर्माण हुनसकेको छैन । व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई महिना ...
२१ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरढोरपाटन, भदौ २१ गते । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल ...
२१ भदौ २०८१, शुक्रबार
तस्वीरमा सहाराविहीन विद्यार्थी ।तुलसीपुर, भदौ २१ गते । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन् ...
२१ भदौ २०८१, शुक्रबार
धनुषा, भदौ २१ गते । जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको अहिले बिहानदेखि नै अत्यधिक भीड छ । व्रती ...
२१ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरधनगढी, भदौ २१ गते । आर्थिक वर्ष सुरु भएको झण्डै दुई महिना पछि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट भदौ २५ गते ल्याउने ...
२० भदौ २०८१, बिहिबार
तस्वीरमा ऋृखार मन्दिरसहितको आकर्षक दृश्य ।बेनी, भदौ २० गते । अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ...
२० भदौ २०८१, बिहिबार
कर्णाली, भदौ २० गते । पत्रकार दीपेन्द्र शर्माले युद्ध, शान्ति र पत्रकारिताको जीवन्त अनुभूतिका रुपमा संस्मरणात्मक पुस्तक ‘जुनीदेखि पिलिसम्म’ प्रकाशनमा ल्याउनुभएको छ । पत्रकार शर्माद्वारा प्रकाशित पुस्तक ‘जुनीदेखि पिलिसम्म’ यही भदौ १३ गते नेपाल कम्युनिष्ट ...
२० भदौ २०८१, बिहिबार
बागलुङ, भदौ २० गते । भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ । बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो । ...