०९ असोज २०८१, बुधबार
भर्खरै
★   ‘प्रकृति र संस्कृतिको बजारीकरण आवश्यक’ ★   ‘आइसिसी’को वरियतामा नेपाल एक स्थान तल ★   लैङ्गिक पुनर्निर्धारणलाई अनुमति दिने देशमा आफ्ना बालबालिका धर्मपुत्र/धर्मपुत्री पठाउने प्रतिबन्धलाई रुसी सांसदहरूको समर्थन ★   अफगानिस्तान ब्रिक्स सम्मेलनमा सहभागी हुन उत्सुक छ : तालिबान सरकार ★   मध्य युरोपमा घातक बाढीको सम्भावनालाई जलवायु परिवर्तनले दोब्बर बनायो ★   सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा ★   न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय ★   सुरक्षण मुद्रण केन्द्र पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ : सञ्चारमन्त्री गुरुङ ★   आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक : अर्थमन्त्री पौडेल ★   वडाध्यक्षको हत्या आरोपमा दुई पक्राउ ★   भोलिदेखि देशभर मौसम बदली, यी ५६ जिल्ला उच्च जोखिममा ★   निष्पक्ष अनुसन्धानमा सहयोग गर्न आयोगको आग्रह ★   मनाङमा फस्टाउँदै बेमौसमीखेती ★   पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति समिति गठन ★   चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि ★   नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा ★   आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन ★   जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का ★   एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपाल उज्वेकिस्तानसँग पराजित ★   निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

प्रदेश

गण्डकीका १५ सय विपन्न परिवारलाई नयाँ घर

फाइल तस्वीरगण्डकी — जनता आवास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका एकहजार ५०० सय विपन्न परिवारले नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एकहजार ५०० सय एक घर निर्माण सम्पन्न भई ...

टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु, एक घाइते

जलेश्वर — महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ ...

अम्रिसोको मूल्य घटेपछि इलामका किसान समस्यामा

फिक्कल — अम्रिसोको मूल्य घटेपछि इलामका किसान चिन्तित बनेका छन् । पछिल्ला वर्षमा उनीहरुले धान तथा मकै खेती गर्न छाडेर व्यावसायिक रुपमा अम्रिसो खेती गरेका थिए । अम्रिसोको मूल्यमा भारी गिरावट आएपछि उनीहरु समस्यामा परेका ...

कलाकारको हौसला बढाउन थप कार्यक्रम ल्याउँछौँ : मुख्यमन्त्री शाह

अत्तरिया — सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले कलाकारको हौसला बढाउन थप कार्यक्रम ल्याउने बताउनुभएको छ । कैलालीको धनगढीमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ को आइतबार ...

सवारी दुर्घटनामा परी एक बालिकाको मृत्यु, छ जना घाइते

धनकुटा — धनकुटामा आज अपराह्न भएको सवारी दुर्घटनामा एकजना बालिकाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् । हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान दुर्घटना हुँदा घटनास्थलमा नै एक बालिकाको मृत्यु भएकोहो । ...

नेशनल टी–२० च्याम्पियनसिपः सुदूरपश्चिमद्वारा टोली घोषणा

बैतडी — कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । यही फागुन २२ गतेदेखि विराटनगरमा सञ्चालन हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम ...

‘लुम्बिनी गुरुयोजना’ बाहिरको सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन माग

लुम्बिनी — बुद्धजन्मस्थल लुम्बिनीको सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन माग गरिएको छ । विकास कोषका पदाधिकारीसहितको टोलीले आज यहाँ उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा कोषको गुरुयोजना बाहिरको सुरक्षा व्यवस्थापनको जिम्मेवारीका विषयमा छलफल गरेको छ ...

जनकपुरको धार्मिक पर्यटन प्रवर्द्धन गर्न होटेल व्यवसायी अयोध्या प्रस्थान

महेन्द्रनगर — जनकपुरधाममा धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालका होटेल व्यवसायी आज अयोध्यातर्फ प्रस्थान गरेका छन् । होटल व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष विनायक शाहको नेतृत्वमा ६० भन्दाबढी नेपाली होटेल व्यवसायी भारतीय पर्यटकलाई नेपाल भित्र्याउने उद्देश्यले अयोध्याका ...

जगदुल्ला जलविद्युत् आयोजना: यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

काठमाडौँ — उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ । कुनै एउटा परियोजना ...

तीन दशकपछि तरेगणामै पुनः हाटबजार सञ्चालन, किसानको आर्थिक जीविकोपार्जनमा टेवा पुग्ने विश्वास

सिरहा — आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आउनुभएको थियो । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु ...