१८ भदौ २०७९, शनिबार
फाइल तस्वीर रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले नेपालको विकासमा भारती सरकारले गरेको सहयोग उल्लेख्य रहेको बताउनुभएको छ । रुपन्देहीको धकधईस्थित रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको नयाँ भवन तथा प्रयोगशालाको आज शनिबार उद्घाटन गर्नेक्रममा यस्तो ...
०६ भदौ २०७९, सोमबार
प्रतिकात्मक तस्वीर रुपन्देही – कपिलवस्तुमा सर्पको टोकाइबाट एक जनाको ज्यान गएको छ । कपिलवस्तु नगरपालिका–१० बकुलीमा सर्पले डस्दा एक महिलाको ज्यान गएको हो । सर्पको टोकाइबाट ५० वर्षीया पुष्पा अधिकारीको ज्यान गएको हो । आफ्नै ...
०५ भदौ २०७९, आइतबार
बुटवल – बुटवल उपमहानगरपालिकाले नगरको खर्च घटाउन कर्मचारीहरूलाई उपलब्ध गराइँदै आएको इन्धन र मोबाइल खर्चमा कटौती गर्ने निणर्य गरेको छ । आइतबार बसेको उपमहानगरको कार्यपालिकाको बैठकले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको सेवा सुविधामा कटौती गरेको उपमहानगरपालिकाका ...
३० साउन २०७९, सोमबार
बुटवल– रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक जना युवक गम्भीर घाइते भएका छन् । अज्ञात समुहले चलाएको गोलि लागेर सिद्धार्थनगर नगरपालिका–१ वेलहिया बस्ने विकाश गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । रुपन्देहीको ओमसतिया–४ बसन्तपुरमा अज्ञात समुहले ...
०८ साउन २०७९, आइतबार
बुटवल – रुपन्देहीको तिलोत्तमास्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ । तिलोत्तमा नगरपालिका जानकीनगरमा रहेको कल सेन्टरमा छापा मार्दा प्रहरीले १ सय ५० भन्दाबढी युवायुवतीलाई नियन्त्रणमा लिएको हो । कल सेन्टरबाट भारतीय नागरिकलाई विभिन्न ...
०७ साउन २०७९, शनिबार
दाङ – लुम्बिनी प्रदेशसभाको दशौँ अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गए राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालु दशौँ अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा १८३ को ...
०७ असार २०७९, मङ्गलबार
फाइल तस्वीररुकुम – रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै ...
०४ असार २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक नभएको जिकिर गर्नुभएको छ । आज शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले एमालेलाई कुनै वाम गठबन्धनको आवश्यकता नरहेको बताउनु भएको ...
०१ असार २०७९, बुधबार
फाइल तस्वीरबुटवल – लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याउन लागेको हो । गत वर्ष एमाले नेता शङ्कर पोखरेल ...
०१ असार २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँका विरुद्ध कुनै पनि दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समितिमा विष्ट निर्विरोध निर्वाचित हुनुभएको हो । ...