०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पुसमै पाक्यो ‘चैते काफल’ ★   मौरीपालनबाट लाभान्वित किसान ★   ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’ ★   जलयात्राका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन ★   समाजवादी मोर्चाले माघ १६ गते राजधानीमा कार्यक्रम गर्ने ★   सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छः गृहमन्त्री लेखक ★   लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छः अध्यक्ष दाहाल ★   अधिवक्ता त्रिपाठीमाथि हातपात गर्ने पार्टीको सदस्य भए कारबाही गर्छौँ : रास्वपा ★   राष्ट्रपति पौडेलद्वारा तीन जना गैरआवासीय राजदूत नियुक्त ★   सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली ★   राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी ★   सभापति लामिछानेलाई धरौटीमा छाड्न आदेश ★   यस्ता छन् अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था ★   भौतिक विकासको प्रतिस्पर्धामा हिमालको अस्तित्व जोगाउनुपर्ने चुनौती ★   चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो ★   साइकल चलाउन थालेपछि फेरियो जीवन ★   ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’ ★   काङ्ग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता ★   ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह ★   महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति सुक योल पक्राउ

लुम्बिनी प्रदेश

बाटो मर्मत गर्ने क्रममा पहिरोमा परी जेसिबी चालकको मृत्यु

प्रतिकात्मक तस्वीरलुम्बिनी — पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । सडक खण्ड मर्मत गर्ने क्रममा सुक्खा पहिरोले चेपिएर घाइते भएका जेसिबी चालकको मृत्यु भएको हो । रामपुर ...

एमाले लुम्बिनी प्रदेशका नेता माओवादी केन्द्रमा प्रवेश

फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)का लुम्बिनी प्रदेश सचिवालय सदस्य शान्तिदेवी हरिजनसहितका नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ...

उपभोग नै नगरेको विद्युत् महसुल तिर्न सकिँदैन : उद्योगी

लुम्बिनी — रुपन्देहीका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले ट्रङ्कलाइनको नाममा उपभोग नै नगरेको विद्युत् महसुल असुल गर्न गरेको ताकेताप्रति गुनासो गरेका छन् । उद्योगीले आफूहरुको माग र उपभोग पनि नगरेको विद्युत् लाइनको सेवाबापतको महसुल असुल गर्न ...

आधुनिक पशु बधशाला सञ्चालन आउँदै, स्वस्थकर मासु उपभोग गर्न पाउने हुँदा बुटवलवासीमा खुशीयाली

फाइल तस्वीर लुम्बिनी — बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ...

राप्ती सोनारीस्थित पूर्व–पश्चिम राजमार्गमा बम विस्फोट

बाँके — पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–८ स्थित सडकमा बम विस्फोट भएको छ । बाँकेको सोनारी– ९, ढकेरीबाट तीन किलोमिटर पूर्वस्थित राजमार्गमा भएको उक्त बम विस्फोट भएको हो ।द्वन्द्वकालीन मानिएको उक्त बम विस्फोटबाट राजमार्गमा ...

करिब १७ करोड बढी खर्चेर खरिद गरिएका स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए

लुम्बिनी — लुम्बिनी प्रादेशिक अस्पतालले विशेषज्ञ सेवासहितको सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा बहिरङ्ग (ओपिडी) विभागमा दैनिक बिरामीको परीक्षण र उपचार गर्ने क्षमता पाँच सय जति रहेको छ । तर यहाँ दैनिक दुई ...

सुरक्षित मातृत्व कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी

फाइल तस्वीरलुम्बिनी — लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चालित सुरक्षित मातृ स्वास्थ्य कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी देखिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत उक्त कार्यक्रम करिब १५ वर्षदेखि अस्पतालमा सञ्चालन हुँदै आएको हो । कार्यक्रमअन्तर्गत ...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

फाइल तस्वीरलुम्बिनी — लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गए राति १२: ०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक ...

मुक्त कमलरीलाई शिक्षा र स्वास्थ्यको चिन्ता

फाइल तस्वीर देउखुरी — घोराही उपमहानगरपालिका–६ भगवानपुरकी सुस्मा चौधरी दाङको नर्तीमा रहेको लावाजुनी छात्राबासमा बसेर राप्ती प्राविधिक शिक्षालयमा अमिन पढिरहनुभएको छ । पढाइ सकिएपछि माथिल्लो पढाइ कसरी पूरा गर्ने भन्ने चिन्ता लाग्ने गरेको उहाँले बताउनुहुन्छ ...

बाँके बस दुर्घटनाः मृत्यु हुनेको संख्या सात पुग्यो

प्रतिकात्मक तस्वीरबुटवल – बाँकेमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा अन्य १३ जना सख्त घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसारकोहलपुरको शमशेरगञ्जमा गएराति ९ बजे भएको बस दुर्घटनामा ज्यान ...