२६ जेठ २०८०, शुक्रबार
तस्वीरः लुम्बिनी प्रदेशसभा । दाङ — लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख अमिक शेरचनले अहिले बस्न लागेको प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न ...
२३ जेठ २०८०, मङ्गलबार
रुपन्देही — पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ । यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ ...
२१ जेठ २०८०, आइतबार
प्रतिकात्मक तस्वीर रुपन्देही — पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको ...
१६ जेठ २०८०, मङ्गलबार
साङ्केतिक तस्वीरनेपालगञ्ज — बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नं को बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ ...
१६ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरदाङ — जनतामा सम्पूर्ण अधिकार निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था गणतन्त्र स्थापना भएको डेढ दशक पुगेको छ । जननिर्वाचित पहिलो विसं २०६५ जेठ १५ गते संविधानसभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै सङ्घीय ...
१५ जेठ २०८०, सोमबार
रुपन्देही — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिकरूपमा संस्थागत हुँदै गइरहेको बताउनुभएको छ । उहाँले हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख ...
१२ जेठ २०८०, शुक्रबार
फाइल तस्वीरतुलसीपुर – लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । यो अधिवेशन हो । प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको पहिलो बैठक आज शुक्रबारदेखि बस्न लागेको हो ।प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुुभए अनुसार प्रदेशसभाको ...
११ जेठ २०८०, बिहिबार
फाइल तस्वीरः जिप दुर्घटना ।रुकुम — रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान जिप दुर्घटनामा भएको छ । सानीभेरी गाउँपालिका–५ मेलचौरबाट दुली हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु१ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको ...
०९ जेठ २०८०, मङ्गलबार
तस्वीर रासस : ओझेलमा परेको ‘सुकौरा’ । तुलसीपुर— तत्कालीन थारू राजा दङ्गीशरणले राज गरेको तुलसीपर–११ स्थित सुकौरा ओझलेमा परेको छ । सोही स्थानमा हेर्न आकर्षक संरचना बनेका छैनन् । प्रदेश सरकार र तुलसीपुर उपमहानगरपालिकाको लगानीमा ...
०२ जेठ २०८०, मङ्गलबार
फाइल तस्वीरः राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना ।नेपालगञ्ज — राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजना डेढ दशक पुरा हुँदा पनि सम्पन्न हुन सकेन । आयोजना सुरुभएको आठ वर्षमा सक्ने लक्ष्य लिएर निर्माण सुरुभएको सिक्टा सिंचाई आयोजना ...