२६ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोखरा स्पोर्टस् अवार्डः अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित ★   प्रेस युनियनले ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने ★   ‘दलित समुदायसँग सम्बन्धित सवालमा सरकार गम्भीर छ’ ★   सगरमाथा संवादको अन्तिम तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा ★   बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु ★   नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह ★   हेटौँडा सिमेन्टको उत्पादन बन्द ★   समाजवादीका कार्यदिशाको समीक्षा गर्दै एकीकृत समाजवादी ★   गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी ★   न्यायपूर्ण समाज निर्माणमा कानुन जगत्को दायित्व गहन छः राष्ट्रपति पौडेल ★   चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो:अभिनेता दयाहाङ राई ★   प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेट ★   सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियोः अध्यक्ष लिङ्देन ★   ‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’ ★   नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप ★   हिमाल पग्लिनुमा कसको जिम्मेवारी ? ★   शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः सांसद मीना यादव ★   एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार ★   स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

मधेस प्रदेश

दुई नम्बर प्रदेशको अधिवेशनमा कुटाकुट, कार्यकर्ताहरु घाइते

जनकपुरधाम – महाधिवेशन अघि सम्पन्न हुनुपर्ने नेपाली काङ्ग्रेस प्रदेश २ समितिको अधिवेशन अन्तर्गत मतदानको विषयलाई संस्थापन र संस्थापनइतर पक्षबीच झडप भएको छ । जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने ...

आगोमा जलेर दुई बालिकासहित तीन जनाको मृत्यु

जनकपुरधाम – सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी महरा चमारको फुसको कच्ची घरमा ...

प्रदेश २ मा लोसपाको अवरोधकै बीच दुई अध्यादेश पेश

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद्हरुको अवरोधका बाबजुद पनि प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । सामाजिक विकास मन्त्री नवलकिशोर शाहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश ...

प्रदेशसभा बैठक सुरु,यस्तो छ प्रस्तावित कार्यसूची

धनुषा – प्रदेश २ को प्रदेशसभा बैठक सुरु भएको छ । आज बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभाको आठौँ बैठक निर्धारित समयभन्दा एक घण्टापछि सुरु भएको हो । सातौ अधिवेशनको अन्त्य गर्दै आठौ अधिवेशनको सुरुमा ...

प्रदेशको नामाकरण र राजधानीको प्रस्ताव पेश गर्ने तयारीमा प्रदेशसभा अधिवेशन

काठमाडौं – प्रदेश नम्बर २ को प्रदेशसभाको अधिवेशन आज बुधबार बिहान ११ बजेका बस्ने भएको छ । प्रदेश दुईका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौं अधिवेशन बुधबारका लागि आह्वान गर्नुभएको हो । प्रदेशसभा सचिवालयले जनाए ...

लालझाडी हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

साङ्केतिक फाइल तस्वीर ।काठमाडौं – लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ । झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका ...

जसपा प्रदेश २ अध्यक्षमा यादव चयन

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ अध्यक्षमा रामबाबु यादव चयन हुनुभएको छ । यादव बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्मा निर्वाचित सांसद हुनुहुन्छ । यस्तै, जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई ...

वडा अधिवेशनमा मन्त्रीकै अङ्ग रक्षकले चलाए गोली

जनकपुरधाम – सत्तारुढ दल नेपाली काङ्ग्रेसको १४ औँ आशन्न महाधिवेशन अन्तर्गत आजदेखि सर्लाहीमा सुरु भएको वडा अधिवेशनमा गोली चलेको छ । सर्लाहीको बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो । ...

प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् । पार्टीमा ...

माहुरीले चिल्दा महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते

फाईल तस्वीररौतहट– रौतहटको कटहरिया नगर क्षेत्रभित्र माहुरीको टोकाइबाट महिला र बालबालिकासहित एक दर्जन मानिस घाइते भएका छन् । माहुरीको टोकाइबाट घाइते हुनेहरूमा कटहरिया ५ का राकेश गिरी, नवल साह, सोनेलाल साह, ओमप्रकाश साह, पवन साह, ...