२६ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी ★   न्यायपूर्ण समाज निर्माणमा कानुन जगत्को दायित्व गहन छः राष्ट्रपति पौडेल ★   चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो:अभिनेता दयाहाङ राई ★   प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेट ★   सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियोः अध्यक्ष लिङ्देन ★   ‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’ ★   नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप ★   हिमाल पग्लिनुमा कसको जिम्मेवारी ? ★   शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः सांसद मीना यादव ★   एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार ★   स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट ★   नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण ★   दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो ★   लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन ★   सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा ★   चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने ★   झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए ★   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै ★   आज ७३औँ कानुन दिवसः कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि विशेष दिन

मधेस प्रदेश

क्षेत्री विजयी, कांग्रेस पर्साको सभापतिमा

फाइल तस्वीरवीरगञ्ज – नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दनसिंह क्षेत्री विजयी भएका छन्। क्षेत्री प्रतिद्वन्द्वी श्याम पटेललाई ४६५ मतान्तरले पराजित गर्दै सभापति विजयी भएका हुन्। क्षेत्रीले १११० मत प्राप्त गरेका छन्। पटेलले ६४५ मत पाए। सभापति ...

तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सव भोलिदेखि, यस्तो छ निर्धारित कार्यक्रम

धनुषा – तेस्रो संस्करणको जनकपुर साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा भोलि बिहीबारदेखि हुने उक्त महोत्सव २१ फागुनसम्म चल्ने आयोजकले जनाएको छ । महोत्सवबारे जानकारी दिन बुधबार आयोजित पत्रकार ...

महाशिवरात्रिको अवसरमा कलश शोभा यात्रा

महोत्तरी – महाशिवरात्रिको पूर्वसन्ध्यामा आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरबाट कलश शोभा यात्रा निकालिएको छ । जलेश्वरनाथ पूजा समारोह समितिको आयोजनामा उक्त मन्दिरबाट बाजागाजा, झाँकीसहितको जुलुसले कलश शोभा यात्रा गर्दै शङ्कर ...

सवारी दुर्घटनामा परी एकको मृत्यु, एक घाइते

सर्लाही – सर्लाहीको धन्कौलमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । गएराति मधुवनी–नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका–२, स्थित लंगडा पुलमा प्रदेश २–०३–०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको ...

मधेस प्रदेशसभाको बैठक बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने

धनुषा – मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुनेछ । गत ...

जनकपुरधामदेखि पर्यटकीय नगरी पोखरासम्मको हवाई उडानको तयारी

धनुषा – जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एअर जनकपुरधामका ...

जनयुद्ध दिवसको अवसरमा आज सार्वजनिक बिदा

जनकपुरधाम – मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । अघिल्ला वर्षहरुमा मधेश बलिदानी दिवस मनाउँदै आएको मधेश सरकारले यस वर्ष जनयुद्ध दिवस मनाउन लागेको हो । जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक ...

शहिद परिवारलाई सम्मान गर्दै जनयुद्ध दिवस मनाउने तयारी

जनकपुर – मधेस प्रदेश सरकारले पहिलो पटक आगामी १ फागनुमा जनयुद्ध दिवस मनाउने भएको छ । यसै क्रममा शहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी १ फागुनमा ती परिवारलाई सम्मान ...

स्थानीय तह निर्वाचन रोक्न अदालतमा रिट, सर्वोच्चद्वारा दरपिठ

काठमाडौं— आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर गरिएको रिटलाई सर्वोच्च अदालतले दर्ता गर्न अस्विकार गरेको छ । महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको रिटलाई सर्वोच्चले दर्ता ...

नेकपा एसका नेता यादव राज्यमन्त्रीमा नियुक्त

धनुषा – मधेस प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट नागेन्द्रराय यादवलाई राज्यमन्त्री चयन गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले नागेन्द्रराय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्री बनाउनुभएको हो ।आइतबार एकीकृत समाजवादीको तर्फबाट राज्यमन्त्री पदमा यादवलाई ...