०५ मङि्सर २०७८, आइतबार
फाईल तस्वीरजनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नेकपा एकीकृत समाजवादी पार्टीका दुई मन्त्रीलाई सपथ ग्रहण गर्नुभएको हो । एकीकृत समाजवादी प्रदेश ...
०५ मङि्सर २०७८, आइतबार
प्रतीकात्मक तस्वीरकाठमाडौं —सप्तरीको बोदेबरसाइन नगरपालिका–७ हैठीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद ...
०१ मङि्सर २०७८, बुधबार
प्रतीकात्मक तस्वीरगौर — रौतहट सदरमुकाम गौरमा रहेको कारागारमा बन्दी जीवन बिताइरहेका एकजनाले आज आत्महत्या गरेका छन् । अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा कैदी जीवन बिताइरहेका देवाही गोनाही नगरपालिका ७ का लडाई साह तेलीले ...
२८ कार्तिक २०७८, आइतबार
प्रतीकात्मक तस्वीरवीरगञ्ज – बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राती साढे ८ बजेको समयमा बाराको कोल्हवी नगरपालिका –१ मा ना४२प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी कोल्हवी ...
२२ कार्तिक २०७८, सोमबार
फाइल तस्वीर ।जनकपुरधाम – छठपर्व आजबाट सुरुभएको छ । यो पर्व विशेषगरी मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने गरिन्छ । यसको साथै देशको राजधानी लगायत अन्य क्षेत्रहरुमा पनि छठपर्वको पूजा गर्न थालिएको छ । मिथिला क्षेत्रमा ...
११ कार्तिक २०७८, बिहिबार
महोत्तरी – नक्कली नोटसहित एकजना पक्राउ परेका छन् । जिल्लाको गौशाला बजारमा आज बिहान प्रहरीले नक्कली नोटसहित गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई पक्राउ गरेको हो । यसअघि गत असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट ...
०६ कार्तिक २०७८, शनिबार
सिरहा – नेपाल पत्रकार महासङ्घ प्रदेश दुईका उपाध्यक्ष ६० वर्षीय रामानन्दप्रसाद गुप्ताको निधन भएको छ । उच्च रक्तचापका कारण मस्तिकघात भएर उपचारको क्रममा उनको आज बिहान साढे २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ...
०६ कार्तिक २०७८, शनिबार
विराटनगर – बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल भोलि (शनिबार) देखि सञ्चालनमा आउने भएको छ । धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नियामक नेपाल नागरिक उड्डयन ...
०५ कार्तिक २०७८, शुक्रबार
जनकपुरधाम– खानेपानी कार्यालय जनकपुरधामका निमित्त प्रमुखलाई अर्धनग्न रुपमा नगर घुमाउने जनमत पार्टीका १७ जना कार्यकर्तामाथि आज मुद्दा चलाइएको छ । खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई हिजो दिउँसो कुटपिट गर्दै कार्यालयबाटै ...
०५ कार्तिक २०७८, शुक्रबार
प्रतीकात्मक तस्वीरवीरगञ्ज – वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन् । बहुदरमाईका नगर प्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर ...