२७ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ ★   देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे ★   ‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’ ★   काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह ★   बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण ★   उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण ★   कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग ★   फिफाको नयाँ निर्णय स् सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने ★   क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि ★   सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छः प्रधानमन्त्री ओली ★   विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको शपथ ★   जलवायु सङ्कट नियन्त्रणका प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने ★   हुलाकी सडकले सुगम बन्यो नरैनापुर ★   थोरै जग्गामा धेरै तरकारी उत्पादन गर्ने पिपलाडीका मुस्कान ★   सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छः सांसद महर्जन ★   तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै ★   बुद्धिसागरको कथामा चलचित्र निर्माण ★   आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुनः मन्त्री गुरुङ ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मधेस प्रदेश

मानपुरमा भीणष आगलागी, क्षतिको विस्तृत विवरण आउनु बाँकी

आगलागीको तस्वीररौतहट — रौतहटको माधवनारायण नगरपालिकामा भीषण आगलागी भएको छ । उक्त नगरपालिकाको वडा नं. ४ विसुनपुर्वा मानपुरमा आगलागी भएको हो ।आगलागीबाट २१ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आईतबार दिउँसो २ बजे ...

न्यायिक पुनःस्थापनाका लागि हरुवाचरुवाको अधिकार यात्रा

जनकपुरधाम — मधेस प्रदेशका मिटरब्याज पीडितहरु न्यायका लागि सङ्घीय राजधानी काठमाडौं केन्द्रित आन्दोलनमा रहेका बेला यहाँका हरुवाचरुवा न्यायिक पुनःस्थापनाको माग गर्दै प्रदेश राजधानी जनकपुर यात्रामा निस्किने भएका छन् । मुक्त घोषणा भएको नौ महिना बितिसक्दा ...

‘ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर छ’

वीरगञ्ज —मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादवले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर रहेको बताउनुभएको छ । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्ज तथा ठोरी गाउँपालिकाद्वारा सोमबार ...

मानव निर्मित भरत ताल आन्तरिक पर्यटक गन्तव्यस्थल बन्दै, दिनानु दिन घुँइचो

भरत तालमा आन्तरिक पर्यटकको घुइचो, तस्वीर रासस सर्लाही— सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा मानव निर्मित भरत ताल पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यस्थल बन्दैगएको छ । भरत ताल (बागमती माछा पोखरी) मा आन्तरिक पर्यटकको ...

जनकपुरमा बहुउद्देश्यीय रङ्गशाला निर्माण हुने

प्रस्तावित बहुउद्देश्यीय रङ्गशालाको तस्वीर जनकपुरधाम — जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो । यहाँका माग र मुद्दालाई स्थापित गर्न नागरिकलाई आन्दोलनमा सङ्गठित गर्दै अझ बढी ‘मधेश मोह’ जगाउँदै थियो, तत्कालीन ...

मिटरब्याजी पीडितका समस्या हल गर्न विशेष अधिकार सम्पन्न शक्तिशाली आयोगको जरुरी छः मुख्यमन्त्री यादव

मुख्यमन्त्री सरोजकुमार यादव, फाइल तस्वीर जनकपुरधाम— मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीको समस्या समाधान गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन जरुरी रहेको आवश्यकता औँल्याउनुभएको छ । मुख्यमन्त्री यादवले आज एक विज्ञप्ति जारी गरी मिटर ...

उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व सम्पन्न

चैती छठ पर्व मनाउँदै भक्तजनहरु, फाइल तस्वीरनकपुरधाम — महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज ...

उपराष्ट्रपतिलाई गृह जिल्लामा भव्य स्वागत

उपराष्ट्रपति रामसहायप्रसाद यादव, फाइल तस्वीरबारा — उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला आउनुहुँदा उहाँलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो । सिमरा विमानस्थलमा ...

मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ मनाइँदै

फाइल तस्वीरमहोत्तरी — मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैती छठ) पर्वको विधि सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ...

पचास हजार घुससहित वडाध्यक्ष र सचिव रङ्गेहात पक्राउ

धनुषा — जनकपुर उपमहानगरपालिकाका एक वडाध्यक्ष र एक वडासचिव ५० हजार रकम घुससहित पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरी र वडासचिव माधव रायलाई प्रहरीले घुस लिएको रकमसहित रङ्गेहात ...