२८ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   शालग्राम महोत्सवः धार्मिक पर्यटनको विकासमा जोड ★   ‘टिपर’ दुुर्घटनामा चालकको मृत्यु ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   आजको मौसम पूर्वानुमानः पहाडी भू भागमा आंशिक बदली हुने ★   चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …. ★   गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण ★   दही र महीको माग बढ्दै ★   लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन ★   जलवायु सङ्कट समाधानमा साझा धारणा बनाउन सगरमाथा संवादः मन्त्री शाही ★   सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने ★   बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ ★   देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो योः सभामुख घिमिरे ★   ‘आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं’ ★   काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह ★   बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण ★   उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण ★   कृषि क्षेत्रमा १० प्रतिशत बजेट विनियोजन गर्न माग ★   फिफाको नयाँ निर्णय स् सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने ★   क्यानडाको श्रम बजारमा सुस्तता, बेरोजगारी दरमा निरन्तर वृद्धि

मधेस प्रदेश

एक थान पेस्तोल र पाँच राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

साङ्केतिक तस्वीरमहोत्तरी — नेपाल प्रहरीले एक जना भारतीय नागरिकलाई हतियारसहित पक्राउ गरेको छ । महोत्तरी जिल्लाको हलखोरीबाट हतियारसहित २५ वर्षीय पप्पु यादवलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलिप ...

व्यवस्थापन समितिबिनै चलिरहेका छन् १० सामुदायिक विद्यालय

जनकपुरधाम — छ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको वर्षौँ भइसक्यो । जनकपुरधाम उपमहानगरपालिकाका ४९ मध्ये धेरैजसो सामुदायिक विद्यालय पनि वर्षौँदेखि व्यवस्थापन समितिबिना ...

जनकपुरधाम उपमहानगरको आगामी रणनीतिः आन्तरिक आयवृद्धि र प्राथमिक क्षेत्रमा लगानी

जनकपुरधाम — मधेस प्रदेश राजधानीकारुपमा रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकालाई स्थानीय जनताका आवश्यकता पूर्ति गर्दै हेर्न लायक प्रादेशिक सहर बनाउनुपर्ने जिम्मेवारीसमेत छ । त्यसैमा पौराणिक, ऐतिहासिक एवं धार्मिक सहरको स्थापित पहिचानलाई मध्यनजर गर्दै धार्मिक पर्यटनमैत्री विकास ...

आगामी आर्थिक वर्षको बजेट तयार गर्दै मधेश प्रदेश सरकार

धनुषा — मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको तयारीमा थालेको छ । असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकार बजेटको तयारीमा जुटेको अर्थमन्त्री सञ्जयकुमार यादवले बताउनुभयो । उहाँले अर्थ विज्ञ, ...

विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास र ग्यास सिलिन्डर वितरण गरिने

रासस तस्वीरः समझदारीपत्रमा हस्ताक्षरकाठमाडौं — भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत महोत्तरी जिल्लाका पाँच नगरपालिकाका विपन्न तथा सीमान्तकृत समुदायका व्यक्तिलाई निःशुल्क एलपिजी ग्यास चुल्हो र ग्यास सिलिन्डर वितरण गरिने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा काठमाडौँस्थित भारतीय राजदूतावास ...

नगराइनमा नौ महिनादेखिको विवाद साम्य

जनकपुरधाम — धनुषाको नगराइन नगरपालिकामा नौ महिनादेखिको विवाद भएको छ । गत वैशाखमा निर्वाचित भएलगत्तै नेपाली काङ्ग्रेसतर्फका नगरप्रमुखमा निर्वाचित विनयकुमार यादव र नेकपा (एमाले) तर्फका उपप्रमुखमा निर्वाचित राधादेवी यादवबीच विवाद हुँदा नौ महिनासम्म कामकाज ठप्प ...

उपनिर्वाचन अपडेटः बारामा जसपाका उपेन्द्र अघि, जनमतका शिवचन्द्र तीन हजारभन्दा बढी मतले पछि

जसपाका उम्मेदवार उपेन्द्र यादव, फाइल तस्वीरबारा — प्रतिनिधिसभा सदस्यका लागि आईतबार १० गते सम्पन्न भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर अग्रस्थानमा रहँदै मतान्तर बढाउँदै अघि ...

निर्वाचन आयोगले मधेस प्रदेश मुख्यमन्त्री यादवलाई सोध्यो स्पष्टीकरण

काठमाडौं — निर्वाचन आयोगले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ...

जङ्गली हात्तीले लियो वृद्धको ज्यान

फाइल तस्वीरसिरहा – सिरहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो । ...

नयाँ वर्षलाई लक्षित गरी वीरगञ्ज–रक्सौल नाका चौबीसै घण्टा खुला राख्ने निर्णय

वीरगञ्ज रक्सौल मुख्य नाका, फाइल तस्वीरपर्सा — देशकै सबैभन्दा धेरै राजस्व सङ्कलन हुने वीरगञ्ज–रक्सौलको मुख्य नाका चौबीसै घण्टा खुला हुने भएको छ । नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा वीरगञ्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ...