१७ फागुन २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध दायर गरेको हो । मेयर यादवले विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी दिनेबेला सेवाग्राहीसँग ...
१७ फागुन २०७९, बुधबार
महोत्तरी — मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला नगरपालिका क्षेत्रका राष्ट्रिय ...
१५ फागुन २०७९, सोमबार
फाइल साङ्केतिक तस्वीर जनकपुरधाम — मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत् सुरु भएको छ । पन्ध्र दिने माध्यमिकी परिक्रमाअन्तर्गत साताँै दिन आज बिहान भङ्गहा नगरपालिकाका–९ कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ ...
११ फागुन २०७९, बिहिबार
जनकपुरधाम — धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् । एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन ...
०९ फागुन २०७९, मङ्गलबार
धनुषा — मधेस प्रदेशका आठैवटा जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । विश्वमा रहेका हात्तीपाइले रोगीमध्ये धेरै रोगी भारतको विहार, उत्तर प्रदेश, झारखण्ड तथा छत्तिसगढजस्ता राज्यमा भएकाले मधेस प्रदेशसहित तराई मधेसका जिल्ला उच्च जोखिममा ...
२९ माघ २०७९, आइतबार
फाइल तस्वीर जनकपुरधाम– मधेस प्रदेश सरकारले भोलि फागुन १ गते सोमबार जनयुद्ध दिवस मनाउने भएको छ । जनयुद्ध दिवस मनाउनका लागि मधेस सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मधेस सरकारले राजपत्रमै जनयुद्ध ...
२८ माघ २०७९, शनिबार
फाइल तस्वीर जनकपुरधाम – मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन २ गते मङ्गलबार बस्ने भएको छ । प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले आगामी फागुन २ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीर महोत्तरी — उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आम जनतामा सुशासनको प्रत्याभूति र मुलुकको विकास तथा समृद्धि सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबास–३ गौरीडाँडास्थित आधारशीला (कम्युन)को २०औँ वार्षिकोत्सव ...
२४ माघ २०७९, मङ्गलबार
जनकपुरधाम — मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको छ । आज मङ्गलवार माओवादीबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । मधेस प्रदेशको मन्त्री तथा राज्यमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका दुई सांसद्ले ...
२४ माघ २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर सप्तरी— जिल्ला अदालत सप्तरीले भाउजूको हत्या आरोपमा एक व्यक्तिलाई जन्मकैदको फैसला सुनाएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरहीवीरपुरका विद्यानन्द र उनका भाई शिवानन्द रायलाई अदालतले सोमबार जन्मकैदको सजाय सुनाएको हो ।आठ वर्ष अघि ...