२७ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ★   रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’ ★   सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा ★   पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य ★   पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौः परराष्ट्र मन्त्रालय ★   भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त ★   आजको मौसम पूर्वानुमानः यी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा ★   ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार ★   बागलुङको सबैभन्दा ठूलो ‘दरमखोला हाइड्रोपावर’ अन्तिम चरणमा ★   पोखरा स्पोर्टस् अवार्डः अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित ★   प्रेस युनियनले ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने ★   ‘दलित समुदायसँग सम्बन्धित सवालमा सरकार गम्भीर छ’ ★   सगरमाथा संवादको अन्तिम तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा ★   बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु ★   नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह ★   हेटौँडा सिमेन्टको उत्पादन बन्द ★   समाजवादीका कार्यदिशाको समीक्षा गर्दै एकीकृत समाजवादी ★   गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी ★   न्यायपूर्ण समाज निर्माणमा कानुन जगत्को दायित्व गहन छः राष्ट्रपति पौडेल ★   चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो:अभिनेता दयाहाङ राई

बागमती प्रदेश

‘मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा सबैले जोड दिनुपर्छ’

बागमती, पुस १५ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मौलिक पहिचानको संरक्षण र सम्वर्द्धनमा जोड दिन सकिए सम्भ, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा टेवा पुग्ने विश्व व्यक्त गर्नुभएको छ । ...

पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च

बागमती, पुस १३ गते । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत ...

अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्छः मुख्यमन्त्री लामा

मकवानपुर, पुस १२ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले अबको शिक्षा सीप र रोजगारीसँग जोडिनुपर्नेमा जोड दिनुभएको छ । आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसद्वारा सञ्चालित विजनेश इन्क्युवेसन सेन्टर उद्घाटन गर्नुहुँदै उहाँले प्रविधिमैत्री र ...

भैँसीपालनमा रमाउँदै घोरासैनी

मकवानपुर, पुस ११ गते । हेटौँडा–६ निवासी कृष्णप्रसाद घोरासैनी खाडी मुलुकबाट फर्किएर चार वर्षदेखि भैँसीपालन पेशामा रमाउँदै आउनुभएको छ । युवा पुस्तालाई चुनौती दिँदै उहाँ भैँसीपालनमा सक्रिय हुनुहुन्छ । घोरासैनीको दैनिकी झिसमिसे बिहान उठेदेखि साँझसम्म ...

सर्वदलीय बैठकः विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह

मकवानपुर, पुस ८ गते । बागमती प्रदेश सचिवालय हेटौँडामा आज बसेको सर्वदलीय बैठकले प्रदेशको विभिन्न जिल्लामा रहेका राष्ट्रिय गौरवका आयोजना र समानुपातिक योजनालाई तत्काल कार्यान्वयनमा ल्याउनेतर्फ बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । प्रदेश सरकारद्वारा ...

चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै

बागमती, पुस ८ गते । हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी सुरु भएको छ । बागमती प्रदेश सरकारको रु चार करोड ५७ लाखको लागतमा पुनःनिर्माण भएपछि सर्वसाधारणको अवलोकनका लागि खुला ...

रुखको हाँगाले लागेर प्रजाको मृत्यु

मकवानपुर, पुस ७ गते । यहाँको राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगा लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा पानीको कुलो खन्ने क्रममा एक्कासि सिमलको रुखको हाँगा भाँचिएर लाग्दा आज ५२ वर्षीय महादेव प्रजाको ...

हेटौँडा उपमहानगरपालिकाको चालु बजेट वृद्धि

बागमती, पुस ६ गते । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि करिब २० करोड बजेट वृद्धि गरेको छ । हेटौँडा उपमहानगरपालिकाको नगरसभाको १६औँ अधिवेशनको बैठकले चालु आव २०८१/८२ का लागि विनियोजित बजेटमा रु ...

हेटौँडा सिमेन्ट उद्योगले आगामी सातादेखि उत्पादन थाल्ने

बागमती, पुस ५ गते । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी ...

मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण

काठमाडौँ, पुस ४ गते । चन्द्रागिरि नगर अस्पताल थानकोटमा ‘भेन्टिलेटर’ सेवा सञ्चालनमा आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई जीवन रक्षार्थ उपयोग हुने अतिसंवेदशील सो उपकरण प्रदान गरेको हो । बागमती प्रदेशका ...