१३ मङि्सर २०८१, बिहिबार
प्रतिकात्मक तस्वीरबागमती, मङ्सिर १३ गते । मकवानपुरको मनहरी गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मनहरी–६ प्रतापुर लच्का निवासी ३४ वर्षीय अम्मरबहादुर लोप्चनले कुटपिट गर्दा ५० वर्षीय जितबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
१३ मङि्सर २०८१, बिहिबार
बागमती, मङ्सिर १३ गते । सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा बागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आबद्ध भएका छन् । उक्त तथ्याङ्क ...
१३ मङि्सर २०८१, बिहिबार
महोत्तरी, मङ्सिर १३ गते । मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आउनुभएको छ । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आउनुभएका उहाँले आम्दानी ...
१२ मङि्सर २०८१, बुधबार
बागमती, मङ्सिर १२ गते । हेटौँडा उपमहानगरपालिका–१२ मा यही मङ्सिर १६ गते हुने वडाध्यक्षको उपनिर्वाचनमा भोट माग्न उम्मेदवारहरू घरदैलोमा जुटेका छन् । चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार र दलका नेता मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका ...
०९ मङि्सर २०८१, आइतबार
बागमती, मङ्सिर ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले उद्योगका लागि स्वदेशी कच्चापदार्थ प्रयोगमा ल्याउन जोड दिनुभएको छ । आज १०औँ उद्योग दिवसका अवसरमा उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय हेटौँडामा आयोजित नवप्रवर्तक ...
०७ मङि्सर २०८१, शुक्रबार
मकवानपुर, मङ्सिर ७ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिरनजिकै रातोपाटे भन्ने स्थानमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । वीरगन्जबाट पोखरा जाँदै गरेको ग २ ख १६२१ नम्बरको यात्रुबाहक बस ...
०६ मङि्सर २०८१, बिहिबार
मकवानपुर, मङ्सिर ६ गते । बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिसम्बन्धी नियमावली, २०८१ र प्रदेश स्वास्थ्य सेवा ९दोस्रो संशोधन० नियमावली, २०८१ लाई स्वीकृत प्रदान गर्ने निर्णय गरेको ...
०५ मङि्सर २०८१, बुधबार
मनहरी, मङ्सिर ५ गते । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले द्वन्द्वको प्रकृति परिवर्तन भए पनि द्वन्द्वपीडितका समस्या उस्तै रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले आज हेटौँडामा आयोजना गरेको ...
०२ मङि्सर २०८१, आइतबार
मकवानपुर, मङ्सिर २ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोक सेवा आयोगलाई व्यवस्थित र विश्वासिलो बनाउनुपर्ने बताउनुभएको छ । आज हेटौँडामा आयोजित प्रदेश लोक सेवा आयोगको पाँचौँ स्थापना दिवस समारोहमा उहाँले नागरिकको भरोसालाई ध्यानमा ...
३० कार्तिक २०८१, शुक्रबार
बागमती, कात्तिक ३० गते । प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन् । गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट ...