२७ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ★   रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’ ★   सुरुभयो यसवर्षको सर्वोच्च शिखर आरोहणः ४२१ चुचुरो चुम्ने प्रतिक्षामा ★   पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य ★   पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौः परराष्ट्र मन्त्रालय ★   भारतीय राजदूत श्रीवास्तवद्वारा आतङ्कवादविरुद्ध नेपालले लिएको अडानका लागि धन्यवाद व्यक्त ★   आजको मौसम पूर्वानुमानः यी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा ★   ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार ★   बागलुङको सबैभन्दा ठूलो ‘दरमखोला हाइड्रोपावर’ अन्तिम चरणमा ★   पोखरा स्पोर्टस् अवार्डः अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित ★   प्रेस युनियनले ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने ★   ‘दलित समुदायसँग सम्बन्धित सवालमा सरकार गम्भीर छ’ ★   सगरमाथा संवादको अन्तिम तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा ★   बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु ★   नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह ★   हेटौँडा सिमेन्टको उत्पादन बन्द ★   समाजवादीका कार्यदिशाको समीक्षा गर्दै एकीकृत समाजवादी ★   गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

बागमती प्रदेश

बजेट अभावले दुई वर्षदेखि तामाङ एकीकृत बस्ती अलपत्र

निर्माणाधिन एकीकृत तामाङ बस्ती ।काभ्रेपलाञ्चोक, कात्तिक ८ गते । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ । बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन ...

‘स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको छ’: मुख्यमन्त्री बहादुरसिंह लामा

बागमती, कात्तिक ५ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्योपचार सेवालाई पूर्ण निःशुल्क गर्ने गरी काम भइरहेको बताउनुभएको छ । आज हेटौँडामा आयोजित प्रदेश स्वास्थ्य निर्देशनालयको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै उहाँले स्वास्थ्य मन्त्रालय ...

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त

हेटौँडा, कात्तिक ४ गते । बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज श्रेष्ठलाई प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम ...

‘कृषिमा क्रान्ति गर्ने रहरलाई अभावले रोकेन’

बागमती, कात्तिक ४ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का किसान रामप्रसाद पौडेलसँग खेती गर्ने प्रशस्त जमिन नभए पनि कृषि क्षेत्रमा योगदान पु¥याउने रहरलाई अभावले रोकेन । ‘खाने मुखलाई जुगाले छेक्दैन’ भने झै कृषिमा क्रान्ति गर्ने ...

बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो

चितवन, असोज २७ गते । केही समयअघि मुलुकमा भएको बाढी र डुवानबाट चितवनको माडी क्षेत्रमा धानबाली, माछापालन, सडक, कल्भर्ट र नहरका बाँधमा ठूलो नोक्सानी भएको छ । स्थानीय घाँघर खोलामा आएको बाढी पसेर सयौं बिघामा ...

बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते

साङ्केतिक तस्वीररामेछाप असोज २३ गते । रामेछापको खाँडादेवी गाँउपालिकामा यात्रुवाहक बस दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । उक्त पालिकाको वडा नम्बर –३ मा पर्ने भीरपानीमा मङ्गलबार साँझ उक्त ...

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस भलखाडामा दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

कमलामाई, असोज २१ गते । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । आज दिउँसो ३ बजे आसपासमा दुर्घटना भएको जनाइएको छ । ...

बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति

फाइल तस्वीरकाभ्रेपलाञ्चोक, असोज २० गते । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ । ...

गाउँपालिकाद्वारा पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण

फाइल तस्वीरबागमती, असोज १९ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पहिरोमा परेर मृत्यु भएका तीनजना विद्यार्थीका परिवारलाई शुक्रबार राहत उपलब्ध गराइएको छ । ...

बाढीपहिरो पीडितहरुलाई राहत सामग्री हस्तान्तरण

राहत सामग्री वितरण गरिंदैको तस्वीरकाठमाडौँ, असोज १७ गते । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । रोशी गाउँपालिकाको वडा ...