११ असार २०८१, सोमबार
फाइल तस्वीरहेटैँडा, असार १० गते । बागमती प्रदेश सरकारको ‘कोसेली घर’ कार्यक्रमअन्तर्गत मकवानपुरलगायतका विभिन्न जिल्लामा सात वटा कोसेली घर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ । हस्तकला तथा स्थानीय कृषिउपजको प्रदर्शनी तथा बिक्रीमार्फत पर्यटन प्रवद्र्धन ...
१० असार २०८१, आइतबार
फाइल तस्वीरमकवानपुर, असार ९ गते । बागमती प्रदेशसभाको बैठक आगामी मङ्गलबार बिहान ११ बजे बस्ने भएको छ । मङ्गलबार बस्ने बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजित आर्थिक विधेयक र आर्थिक ...
०८ असार २०८१, शुक्रबार
मनहरी, असार ७ गते । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सरकारले सही मनसायले नल्याएको बताउनुभएको छ । आज प्रदेश प्रमुख कार्यालयमा पत्रकारसँग ...
०७ असार २०८१, बिहिबार
फाइल तस्वीरमकवानपुर, असार ६ गते । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेससहित प्रतिपक्ष दलहरूको विरोधपछि स्थगित भएको छ । काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले बैठकको प्रारम्भमा विशेष समय माग ...
०७ असार २०८१, बिहिबार
फाइल तस्वीरहेटौँडा, असार ६ गते । बागमती प्रदेशसभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ । आज बिहान ११ बजे सुरु हुने बैठकमा आगामी आवको बजेट वक्तव्य तथा विभिन्न मन्त्रालयलाई विनियोजन भएको बजेटमा छलफल ...
०५ असार २०८१, मङ्गलबार
फाइल तस्वीरबाग्मती, असार ४ गते । बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको महत्व र आवश्यकतालाई जनतासमक्ष लैजान नसक्दा प्रदेशसभाप्रति गलत भाष्य निर्माण भइरहेको बताउनुभयो । संसदीय पत्रकार मञ्च कोशी प्रदेशको अन्तरप्रदेश अध्ययन भ्रमण टोलीसँग आज ...
०२ असार २०८१, शनिबार
बागमती प्रदेशसभाका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलिया । हेटौँडा, असार १ गते । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । बागमती प्रदेशसभाको आज शनिबार बसेको ...
३० जेठ २०८१, बुधबार
फाइल तस्वीरबाग्मती, जेठ ३० गते । मकवानपुर जिल्ला प्रशासन कार्यालयले आजदेखि राष्ट्रिय परिचयपत्र विवरण दर्ता विशेष शिविर सञ्चालन गरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको र जिल्ला प्रशासन कार्यालयबाट मात्र ...
२५ जेठ २०८१, शुक्रबार
फाइल तस्वीरधुलिखेल, जेठ २५ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तालढुङ्गामा आयोजना गरिएको जनमुक्ति मार्ग–तालढुङ्गा–सिक्रेदोभान–झुरझुरे सडकखण्ड ...
२५ जेठ २०८१, शुक्रबार
वाग्मती, जेठ २५ गते । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको ...