२६ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पोखरा स्पोर्टस् अवार्डः अरूणा र विश्वास वर्ष उत्कृष्ट खेलाडी घोषित ★   प्रेस युनियनले ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने ★   ‘दलित समुदायसँग सम्बन्धित सवालमा सरकार गम्भीर छ’ ★   सगरमाथा संवादको अन्तिम तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा ★   बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु ★   नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह ★   हेटौँडा सिमेन्टको उत्पादन बन्द ★   समाजवादीका कार्यदिशाको समीक्षा गर्दै एकीकृत समाजवादी ★   गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी ★   न्यायपूर्ण समाज निर्माणमा कानुन जगत्को दायित्व गहन छः राष्ट्रपति पौडेल ★   चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो:अभिनेता दयाहाङ राई ★   प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेट ★   सरकारले औपचारिकताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियोः अध्यक्ष लिङ्देन ★   ‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’ ★   नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरुलाई एमालेको ह्विप ★   हिमाल पग्लिनुमा कसको जिम्मेवारी ? ★   शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः सांसद मीना यादव ★   एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार ★   स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट

बागमती प्रदेश

सहिद परिवारलाई नगदसहित सम्मान

चितवन, माघ १७ गते । इच्छाकामना गाउँपालिकाले सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ । सहिद दिवसका दिन बुधबार इच्छाकामना–२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका सहिदका परिवारलाई रु पाँच हजार नगदसहित सम्मान गरेको हो ...

शङ्खरापुरको विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता

काठमाडौँ, माघ १६ गते । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले कला संस्कृतिको धरोहरका रूपमा रहेको शङ्खरापुरको विकासमा प्रदेश सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । शङ्खरापुर सक्व महोत्सव–२०८१ को आज उद्घाटन गर्दै ...

‘निस्वार्थ र कर्मशील भई देश विकासमा अग्रसर हुन जरुरी’: प्रदेश प्रमुख देवकोटा

मकवानपुर, माघ १६ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले निस्वार्थ र कर्मशील बनी देश विकासमा अग्रसर हुन आग्रह गर्नुभएको छ । सहिद दिवसको अवसरमा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सहिद स्मारक हेटौँडामा ...

बागमती प्रदेशसभाको बैठक आह्वान

मकवानपुर, माघ १५ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक यही माघ १८ गते बिहान ११ बजे बस्ने गरी आह्वान गर्नुभएको छ । ...

मकवानपुरमा साढे बाइस हजार किशोरीलाई एचपिभी खोप लगाइने

मकवानपुर, माघ १५ गते । सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसर पारेर पाठेघरको ...

सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा

बागमती, माघ १४ गते । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा यही ...

अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा, यसै वर्ष सक्ने लक्ष्य

बागमती, माघ १२ गते । सहरी विकास तथा भवन कार्यालय मकवानपुर हेटौँडाद्वारा सञ्चालित अधिकांश बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेका छन् । निर्धारित समयमै योजना सम्पन्न गर्न कार्यालयले नियमित अनुगमन र निगरानी बढाएपछि बहुवर्षीय योजनाको ...

बागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस

मकवानपुर, माघ ११ गते । बागमती प्रदेशसभाको अधिवेशन आगामी माघ १८ गते शुक्रबारका लागि आह्वान गर्न सिफारिस गरिएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते बिहान ११ बजेका लागि प्रदेशसभाको १५औँ ...

बालविवाह मुक्त अभियानमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री लामा

मकवानपुर, माघ ११ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बालविवाह मुक्त नेपालका लागि प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज मुख्यमन्त्री कार्यालय हेटौँडामा बालविवाह मुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपालका प्रतिनिधि तथा ...

‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’

हेटौँडा, माघ १० गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पर्यटकीय हिसाबले महत्व बोकेको ऐतिहासिक स्थललाई प्रवर्द्धन एंव संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ । मकवानपुरगढी गाउँपालिका–२ मा आयोजित ऐतिहासिक मकवानपुरगढीको २६२औँ विजय उत्सव समारोहलाई ...