०३ फागुन २०८१, शनिबार
बागमती, फागुन ३ गते । वार्षिक आयकर विवरण र बक्यौता नबुझाउने करदातालाई लक्षित गरी आन्तरिक राजस्व कार्यालय हेटौँडाले अभियान चलाएपछि आयकर दाखिला नगर्ने (नन फायलर) करदाता घट्दै र बक्यौता सङ्कलन बढ्दै गएको छ । घरदैलो ...
३० माघ २०८१, बुधबार
मकवानपुर, माघ ३० गते । बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुनेभएको छ । प्रतियोगितामा ‘ए’ डिभिजनका सातसहित १० टिमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास ...
२४ माघ २०८१, बिहिबार
मकवानपुर, माघ २४ गते । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेश लोक सेवा आयोगको पाँचौँ वार्षिक प्रतिवेदन सभामा पेस गर्नुभयो । मुख्यमन्त्री लामाले उपसभामुख अप्सरा चापागाईंको अनुमतिमा उक्त विधेयक सभामा प्रस्तुत गर्नुभएको थियो ...
२३ माघ २०८१, बुधबार
मकवानपुर, माघ २३ गते । बागमती प्रदेशसभाको आजको बैठकमा विभिन्न चार विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयकको सैद्धान्तिक पक्षमा छलफल सुरु भएको छ । सो बैठकमा बागमती प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री किरण ...
२२ माघ २०८१, मङ्गलबार
बागमती, माघ २२ गते । यही माघ २३ गतेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख भुवनकुमार पाठकको आह्वानमा आज दिउँसो ३ बजे सर्वदलीय बैठक बस्ने भएको छ ...
१८ माघ २०८१, शुक्रबार
महोत्तरी, माघ १८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सेवा प्रवाहका लागि टोकन प्रणाली लागू भएपछि सहज रूपमा सेवा प्रवाह हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि लिने, राहदानी बनाउने, ...
१८ माघ २०८१, शुक्रबार
मकवानपुर, माघ १८ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माण गर्न दुई ठूला दल मिलेर सरकार गठन भएको बताउनुभएको छ । उहाँले नागरिकको आवश्यकता र माग पूरा गर्न ...
१८ माघ २०८१, शुक्रबार
फाइल तस्वीरमकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । मकवानपुरको हेटौँडास्थित प्रदेशसभाको हलमा आज शुक्रबार बिहान ११ बजे १५औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । सरकारले आजदेखि सुरु हुन लागिको बैठकमा केही ...
१७ माघ २०८१, बिहिबार
बागमती, माघ १७ गते । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को छ महिनाका अवधिमा रु २९ करोड एक लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दत्र्ता, नविकरण तथा सवारी चालक ...
१७ माघ २०८१, बिहिबार
चितवन, माघ १७ गते । इच्छाकामना गाउँपालिकाले सहिद परिवारलाई नगदसहित सम्मान गरेको छ । सहिद दिवसका दिन बुधबार इच्छाकामना–२ स्थित हपनीमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका सहिदका परिवारलाई रु पाँच हजार नगदसहित सम्मान गरेको हो ...