२६ बैशाख २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हिमाल पग्लिनुमा कसको जिम्मेवारी ? ★   शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण ★   दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः सांसद मीना यादव ★   एकीकृत समाजवादीका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार ★   स्वतन्त्र न्यायपालिका अपरिहार्य आवश्यकताः प्रदेश प्रमुख भट्ट ★   नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण ★   दार्चुला–टिङ्कर सडक निर्माणः सेनाले दुईतिरबाट काम थाल्यो ★   लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन ★   सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा ★   चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने ★   झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए ★   सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै ★   आज ७३औँ कानुन दिवसः कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि विशेष दिन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ★   यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य ★   प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ? ★   नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छः कृषिमन्त्री अधिकारी ★   नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त ★   डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’ ★   मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?

बागमती प्रदेश

वनको खाली जग्गामा खेती गरेर आम्दानी गर्दै महिला

मकवापुर, चैत ८ गते । यहाँका सामुदायिक वनको खाली स्थानमा खेती गरेर महिलाले मनग्य आम्दानी गर्दै आएका छन् । मनहरी गाउँपालिकास्थित पशुपति, डिपाट र सुनाचुरी सामुदायिक वन क्षेत्र भएर जाने विद्युत् प्रसारण लाइन विस्तारका लागि ...

कटहरका रुख सुक्न थालेपछि आम्दानीमा असर, किसान चिन्तित

काभ्रेपलाञ्चोक, चैत ६ गते । कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । कटहरका लागि परिचित देउपुर नगरपालिकाको मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ । ...

दुई सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु

साङ्केतिक तस्वीर मकवानपुर, चैत ५ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका– ६ भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । चितवनबाट हेटांैडातर्फ आइरहेको बा.४ ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जादै ...

अस्पताल तथा स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति ‘अनलाइन’बाटै

भक्तपुर, चैत ५ गते । बागमती प्रदेशका १३ जिल्लामा सञ्चालित सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थाहरु दर्ता, नवीकरण तथा स्तरोन्नतिका लागि ‘अनलाइन’ बाटै आवेदन दिन सकिने भएको छ । हिजो सोमबार बाग्मती प्रदेश सरकारले आफ्नो प्रदेशभित्रका ...

भीमफेदीमा रैथाने जातका बाली प्रवद्र्धन गरिनेतस्वीरमा कोदो खेतीमकपानपुर, चैत ४ गते । मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवद्र्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीतर्फ कृषक आकर्षित भएका छन् । सो पालिकाले आव २०८१/८२ मा रैथाने बाली ...

काठमाडौँ उपत्यकाको मौसफ सफा (फोटो फिचर)

तस्वीरमा काठमाडौँको सुन्दरता ।काठमाडौँ, चैत १ गते । काठमाडौँ उपत्यकाको मौसम सफा देखिएको छ । बुधबार र बिहीबार साँझमा परेको सामान्य वर्षा पछि उपत्यकाको वातावरण सफा देखिएको हो । देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको ...

‘सुखी नेपाल समृद्व उत्तरगया’ भन्ने नारासहित आठौँ स्थापना दिवस सम्पन्न

रसुवा, फागुन २९ गते । उतरगया गाउँ पालिकाले ‘सुखी नेपाल समृद्व उत्तरगया’ भन्ने नाराका साथ आठौँ स्थापना दिवस मनाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको प्रमुख आतित्थ्यमा सम्पन्न सो कार्यक्रममा स्थानीय स्रोतसाधनको ...

रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन गरिंदै

फाइल तस्वीरचितवन, फागुन २९ गते । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन गरिने किम्बुका बिरुवा पशु आहारा बनेको छ । रेशम कीरालाई खुवाउन लगाइने किम्बु अहिले पशु चौपायका लागि पोषिलो आहारा बनेको हो ...

बाग्मतीका १३ अस्पताललाई गुणस्तरीय बनाउँदैछौँः मुख्यमन्त्री लामा

हेटौँडा, फागुन २७ गते । बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सरकारले हेटौँडा अस्पतालसहित प्रदेशका १३ अस्पतालको सेवालाई गुणस्तरीय बनाउन प्राविधि तथा जनशक्तिको व्यवस्थापनमा काम गरिरहेको बताउनुभएको छ । ...

भरतपुर वितरण केन्द्रमा विद्युत् चुहावट घट्दै

चितवन, फागुन २६ गते । भरतपुर वितरण केन्द्रअन्तर्गतको विद्युत् चुहावट घट्दै गएको छ । चालु आर्थिक वर्षमा चुहावट पाँच दशमलव ६१ प्रतिशतमा झरेको वितरण केन्द्रले जनाएको छ । केन्द्र प्रमुख रामु श्रेष्ठका अनुसार विगतमा चुहावट ...