०३ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हिमाल मानव जातिका साझा स्रोत हुन्ः परराष्ट्रमन्त्री देउवा ★   सगरमाथा संवाद सुरु ★   कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने ★   माओवादी केन्द्रले आजदेखि मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान सञ्चालन गर्दै ★   बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँँदै ★   चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते ★   आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने ★   आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन ★   सगरमाथा संवाद: जलवायु सङ्कटको न्याय खोजिदैँ ★   सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने ★   कुलेखानी–कलङ्की–हुमाने सडक १९ दिन बन्द हुने ★   ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सवल हुनुपर्छ’ ★   प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या, उद्घाटन भएको केही दिनमै बन्द ★   आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा ★   उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी ★   आगामी आर्थिक वर्षको बजेट व्यावहारिक र कार्यान्वयनमुखी बनाउन सांसदहरु माग ★   काङ्ग्रेस सांसद बस्नेत निलम्बित ★   सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिन सांसद सापकोटाको आग्रह ★   कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहन्छः सांसद श्रेष्ठ

बागमती प्रदेश

‘विशेष प्रहरी’को हवालादिंदै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

साङ्केतिक फाइल तस्वीरभरतपुर — आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका र पूर्वी चितवनको खैरहनीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ ...

पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न ‘प्याराग्लाइडिङ’

फाइल तस्वीरः ‘प्याराग्लाइडिङ’भरतपुर — चितवनमा पहिलोपटक सुरु भएको प्याराग्लाइडिङलाई प्रवद्र्धन गर्न चितवनका होटल व्यवसायीले विभिन्न योजना ल्याउने भएका छन् । नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि एक भएर अघि बढ्ने प्रतिबद्धता जनाउन होटल व्यवसायीले योजना ल्याउने ...

प्रदेशसभाको बैठक आह्वान

फाइल तस्वीरः बागमती प्रदेशसभा मकवानपुर — बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न १ बजे बस्ने ...

पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाइने

मकवानपुर — बागमती प्रदेश सरकारले दोखलाको जिरीमा पर्यटकीय ताल निर्माण गर्ने भएको छ । ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो । जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश ...

हेटौँडा उपमहानगरले माग्यो बजेटमा जनस्तरबाट सुझाव

हेटौँडा — हेटौँडा उपमहागनरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि जनस्तरबाट सुझाव माग गरेको छ । यसका लागि उपमहानगरले क्यूआर कोड सार्वजनिक गरेको हो । उपमहागनरपालिकाले सुझाव सङ्कलन गर्नका लागि सबै ...

टुहुरा अञ्जली र पुष्पा हुर्किए, आजदेखि प्राकृतिक बासस्थानमा

फाइल तस्वीरः प्रकृति संरक्षण कोष सौराहामा हुर्किएका अञ्जली र पुष्पा ।सौराहा — प्रकृति संरक्षण कोष सौराहाले गैँडाका दुई बच्चालाई चितवन राष्ट्रिय निकुञ्जमा पुर्न स्थापित गर्ने भएको छ । प्रकृति संरक्षण कोषले हुर्काएका अञ्जली र पुष्पा ...

महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक

फाइल तस्वीरः डा. आरजु राणा देउवा ।मकवानपुर — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् डा. आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको बताउनुभएको छ । उहाँले महिलामैत्री तथा ...

महिला केन्द्रित योजनाका लागि संयन्त्र आवश्यक

तस्वीरः महिला सशक्तीकरणका लागि प्रदेश र स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम ।मकवानपुर — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सांसद् डा. आरजु राणा देउवाले विकासका आयोजनाहरूलाई महिला केन्द्रित बनाउनका लागि एक अलग्गै संयन्त्र आवश्यक रहेको ...

नदी किनाराबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन

फाइल तस्वीरः गोहीका अण्डा, गोही प्रजनन केन्द्र कसराभरतपुर — चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदी किनारबाट गोहीका दुई सय ५९ अण्डा सङ्कलन गरेको छ । बगरमा भेटिएकामध्ये नौ वटा गुँडबाट अण्डा सङ्कलन गरिएको हो । खोजीको ...

बजेट अधिवेशनको तयारीका लागि बागमती प्रदेशमा सर्वदलीय बैठक

फाइल तस्वीरः बागमती प्रदेश सचिवालय ।हेटौंडा — आगामी बजेट अधिवेशनका लागि बागमती प्रदेशसभाको सर्वदलीय बैठक बस्ने भएको छ । सर्वदलीय बैठक आज अपराह्न प्रदेशसभाको सचिवालयमा बस्नेछ । आज बस्ने सर्वदलीय बैठक आगामी आर्थिक वर्ष २०८०/०८१ ...