०३ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते ★   आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने ★   आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन ★   सगरमाथा संवाद: जलवायु सङ्कटको न्याय खोजिदैँ ★   सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने ★   कुलेखानी–कलङ्की–हुमाने सडक १९ दिन बन्द हुने ★   ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सवल हुनुपर्छ’ ★   प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या, उद्घाटन भएको केही दिनमै बन्द ★   आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा ★   उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी ★   आगामी आर्थिक वर्षको बजेट व्यावहारिक र कार्यान्वयनमुखी बनाउन सांसदहरु माग ★   काङ्ग्रेस सांसद बस्नेत निलम्बित ★   सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिन सांसद सापकोटाको आग्रह ★   कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहन्छः सांसद श्रेष्ठ ★   उर्जामन्त्री खड्का र एडिबीका उपाध्यक्षबीच भेट, आगामी सहकार्यबारे छलफल ★   कम्युनिष्ट पार्टीहरूले विगतका कमीकमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प छैनः नेता खनाल ★   प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश ★   नेप्से परिसूचक लगातार गिरावट ★   तोलामा तीन हजार पाँच सय रुपैगाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बागमती प्रदेश

सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

भादगाउँ — मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उहाँले जिब्रो छेड्न लाग्नुभएको हो । जात्रामा जिब्रो ...

कुलेखानी–फाखेल सडकखण्ड तीन हप्ताका लागि बन्द

फाइल तस्वीरमकवानपुर — बागमती प्रदेशको राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड मर्मतको काम भइरहेकाले बन्द गरिएको छ । सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेकाले आजदेखि तीन हप्तासम्म सडकखण्ड बन्द गरिएको ...

बेलपोखरी डाँडामा जिप दुर्घटना, एकको मृत्यु सात जना घाइते

साङ्केतिक तस्वीरमन्थली — रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलपोखरी डाँडा (ठुटे पिपलबोट)मा जिप दुर्घटना भएको छ । बा१६च ३८२५ नको बलेरो जिप दुर्घटना हँुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ...

बेतिनीमा टाटासुमो दुर्घटना हुँदा तीनको मृत्यु, दश घाइते

साङ्केतिक फाइल तस्वीर विदुर – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको टाटासुमो शुक्रबार अपराह्न दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सानोगोल्फुको ओरालोमा सुमो अनियन्त्रित भएर दुर्घटना हो । सो दुर्घटनामा ...

पर्यटकको गन्तव्यस्थल बन्दै पटिहानी

पर्यटकीयस्थल पटिहानी, फाइल तस्वीरभरतपुर — चितवनको दक्षिण पश्चिम क्षेत्रमा पर्ने पटिहानी यतिबेला स्वदेशी र विदेशी पर्यटकहरुको आकर्षणको थलो बन्दैगएको छ । विश्वकै दुर्लभ मानिने एकसिङ्गे र अन्य जङ्गली वन्यजन्तु हेर्न र घुम्ने ठाउँको रुपमा पटिहानी ...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार

साङ्केतिक तस्वीरहेटौंडा — मकवानपुरमा मोटरसाइकलले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ । बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करदिंदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको हो । फापरबारीबाट हेटौंडातर्फ आउँदै ...

सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

फाइल तस्वीरभरतपुर — चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । चैतेदेशैंको नवरात्र सुरु भएदेखि ...

देखिने गरी काम गरौंः मुख्यमन्त्री जम्मकट्टेल

मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, फाइल तस्वीर बनेपा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिकाको ४२ औं स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उहाँले साना आयोजनामा नअल्झिन सुझाव ...

यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि

बिस्केटजात्रा, फाइल तस्वीरभक्तपुर — प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर ...

मुख्यमन्त्रीद्वारा जनताप्रति जिम्मेवारी र उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त

मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेशको विकास, स्थिरता र आर्थिक समृद्धिको लागि वर्तमान सरकारले विश्वासको मत लिन अपरिहार्य भएको बताउनुभएको छ । आज शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा बोल्दै ...