०३ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आतङ्वादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने ★   आफ्नै उत्पादनसँग बजारीकरण र वितरणलाई अन्तरसम्बन्धित बनाउन निर्देशन ★   सगरमाथा संवाद: जलवायु सङ्कटको न्याय खोजिदैँ ★   सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित भव्य रूपमा मनाइने ★   कुलेखानी–कलङ्की–हुमाने सडक १९ दिन बन्द हुने ★   ‘पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सवल हुनुपर्छ’ ★   प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ★   पूर्वाधारको अभावमा कोरला नाका सञ्चालनमा समस्या, उद्घाटन भएको केही दिनमै बन्द ★   आजदेखि सुरु हुँदै ‘सगरमाथा संवाद’, १७५ विदेशी पाहुना काठमाडौँमा ★   उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी ★   आगामी आर्थिक वर्षको बजेट व्यावहारिक र कार्यान्वयनमुखी बनाउन सांसदहरु माग ★   काङ्ग्रेस सांसद बस्नेत निलम्बित ★   सामाजिक न्यायसहितको आर्थिक समृद्धिलाई जोड दिन सांसद सापकोटाको आग्रह ★   कर्मचारीतन्त्रको दक्षताअभिवृद्धि नगरेसम्म सरकारले ल्याएका योजना कार्यान्वयनको चुनौती यथावत रहन्छः सांसद श्रेष्ठ ★   उर्जामन्त्री खड्का र एडिबीका उपाध्यक्षबीच भेट, आगामी सहकार्यबारे छलफल ★   कम्युनिष्ट पार्टीहरूले विगतका कमीकमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प छैनः नेता खनाल ★   प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश ★   नेप्से परिसूचक लगातार गिरावट ★   तोलामा तीन हजार पाँच सय रुपैगाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? ★   प्रतिनिधिसभाको बैठक सुरु (प्रत्यक्ष प्ररारण)

बागमती प्रदेश

सांसद पौडेलको प्रस्ताव सर्वसम्मत स्वीकृत

मकवानपुर — बागमती प्रदेशसभामा नेकपा (एमाले) का प्रमुख सचेतक मधुसुदन पौडेलले पेस गर्नुभएको सङ्कल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । आजको प्रदेशसभा बैठकमा उहाँले पेस गर्नुभएको सो सङ्कल्प प्रस्ताव स्वीकृत भएको हो । ...

बाघ संरक्षणका लागि सडक नाटक

तस्बीर:भरतपुर — उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रोसँग जानकारी छ । उहाँ बाघको बानी व्यहोरा, आहारविहार र बासस्थानका बारेमा पनि जानकार हुनुहुन्छ । उहाँ आफूमात्र नभई अरुलाई पनि बाघबारे राम्रोसँग बुझाउन सक्ने क्षमता राख्नुहुन्छ ...

बागमती प्रदेशसभा बैठक बस्दै, प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

तस्वीरः बागमती प्रदेशसभा ।मकवानपुर — बागमती प्रदेशसभा बैठक बस्दैछ । बैठक आज बुधबार अपराह्न १:०० बजे बस्ने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभएको हो । उक्त बैठकमा गत जेठ १४ गते प्रस्तुत भएको ...

ट्रकले ठक्कर दिंदा एक साइकलयात्रीको मृत्यु

साङ्केतिक तस्वीरः दुर्घटना ।चितवन — पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो । लोथरबाट ...

वडा कार्यालयद्वारा शैक्षिक उन्नयनका लागि शैक्षिक सामग्री वितरण

फाइल तस्वीरधुन्चे — रसुवाका दुई विद्यालयले छात्रछात्रालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । दवै विद्यालयका गरी एक सय १५ छात्रछात्रालाई कालिका गाउँपालिका–५ ले निःशुल्क शैक्षिक सामग्री वितरण गरेको हो । रसुवाको ज्याङलाङ प्राथमिक र ...

कानुनी अड्चन फुकाउन भूमि आयोगद्वारा ध्यानाकर्षण

फाइल तस्वीरः भूमि आयोग चितवन ।भरतपुर — भूमिहीनलाई जग्गा वितरणका क्रममा देखिएका कानुनी अड्चन फुकाउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिले प्रधानमन्त्री कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय भूमि आयोगको ध्यानाकर्षण गराएको ...

पाँच हजार मिटर दौडमा मिङमार र निनुलाई स्वर्ण पदक

मनहरी — दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् । मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् । ...

बागमतीमा प्रिबजेटबारे छलफल सुरु

मनहरि — बागमती प्रदेशसभामा प्रिबजेटबारे छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गर्नुभएको हो । बैठकमा मन्त्री लामाले ...

बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि सुरु

हेटौँडा — मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ । ...

सरकार विस्तारमा अन्योल, मुख्यमन्त्रीद्वारा काङ्ग्रेसले पाएको मन्त्रालयको जिम्मेवारी मन्त्री लामालाई

फाइल तस्वीरहेटौंडा — बागमती प्रदेशमा लामो समयदेखि सरकारले पूर्णता पाउन नसकेको आलोचनापनि मुख्यमन्त्रीले चलाखीपूर्ण निर्णय गर्नुभएको छ । सरकारले पूर्णता पाउन नसकेको विषयलाई लिएर मुख्यमन्त्री शालिकराम जमरकट्टेलको आलोचना हुनथालेपछि उहाँले सरकारलाई आफ्नोतर्फबाट पूर्णता दिने चलाखीपूर्ण ...