३० मङि्सर २०८१, आइतबार
मकवानपुर, मङ्सिर ३० गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भावी पुस्ताका निम्ति मुलुकका मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिनुभएको छ । धान्य पूर्णिमा, उधौली पर्व, यमरीपुन्ही एवं ज्यापु दिवसका अवसरमा आज उहाँले दिनुभएको ...
२१ मङि्सर २०८१, शुक्रबार
मकवानपुर, मङ्सिर २१ गते । बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य रामबहादुर खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । यही मङ्सिर १३ गते आयोगको सदस्य नियुक्त हुनुभएका खड्काले आज प्रदेश प्रमुख कार्यालय हेटौँडामा ...
२१ मङि्सर २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीरमकवानपुर, मङ्सिर २१ गते । बकैयाको हात्तिसुँडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्राभेल लोड गरेर जाँदै गरेको टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बकैया गाउँपालिका –५ झाँक्रीडाँडानजिक निर्माणाधीन काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक ...
२१ मङि्सर २०८१, शुक्रबार
बागमती, मङ्सिर २१ गते । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो दुई करोड ४० ...
२० मङि्सर २०८१, बिहिबार
बागमती, मङ्सिर २० गते । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ । विद्युत् ...
१९ मङि्सर २०८१, बुधबार
हेटौँडा, मङ्सिर १९ गते । मकवानपुरको बकैया गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । हेटौँडाबाट बकैयातर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस सडकबाट केही तल खसेर दुर्घटना भएको ...
१९ मङि्सर २०८१, बुधबार
बागमती, मङ्सिर १९ गते । शौचालयमा लडेर हेटौँडा उपमहानगरपालिका–६ कल्याणटार निवासी २८ वर्षीय उद्धव राईको हेटौँडामा आज बिहान मृत्यु भएको छ । लडेर बेहोस भएका राईलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको ...
१८ मङि्सर २०८१, मङ्गलबार
मनहरी, मङ्सिर १८ गते । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले लोकतन्त्रको बलियो पक्ष धार्मिक स्वतन्त्रता रहेको बताउनुभएको छ । उहाँले संविधान निर्माणपछि देशमा धार्मिक स्वतन्त्रता कायम भएको स्पष्ट पार्नुभयो । ...
१७ मङि्सर २०८१, सोमबार
बागमती, मङ्सिर १७ गते । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले योजनाहरू कार्यान्वयनका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । हेटौँडा उपमहानगरपलिका–१२ को चुनावी विजयीसभालाई ...
१४ मङि्सर २०८१, शुक्रबार
मकवानपुर, मङ्सिर १४ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । ...