०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया ★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी ★   त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध ★   कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी ★   फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन ★   बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण ★   झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जना पक्राउ

गण्डकी प्रदेश

संविधानको कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल : प्रदेश प्रमुख भट्ट

गण्डकी, असोज ३ गते । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको कार्यान्वयनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य, मान्यता र प्रणालीलाई ...

कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ

फाइल तस्वीरपर्वत, असोज ३ गते । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा मात्र पाइने शालिग्राम नासिएको जनाउँदै सर्वोच्च अदालतले उत्खननमा रोक लगाउँदै अन्तरिम ...

धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो

बेनी, असोज २ गते । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ । “छोटो समयमा पैदलयात्रा गरेर हिमालको फेदमा पुग्न सकिँदो ...

बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

पर्वत, असोज २ गते । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला गाउँपालिकामा पहिलोपटक ओखरखेती थालिएको हो । गण्डकी प्रदेश सरकारको ...

जलवायु परिवर्तनको प्रभावः पानीको मुहान सुकेपछि बस्ती छाड्न बाध्य ‘ध्ये गाउँ’का बासिन्दा

म्याग्दी, असोज २ गते । दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ । गाउँ रित्तिँदै जानुको कारण भने जलवायु परिवर्तन हो । ...

मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण

म्याग्दी, असोज १ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ पाक्लिङमा रु २० करोडको लागतमा गुम्बा निर्माण भएको छ । आध्यात्मिक अध्ययन केन्द्र परियोजनामार्फत मुस्ताङ संस्कृति तथा शिक्षा केन्द्रले पाक्लिङमा ‘सेनतेन थ्याग्पालिङ बोन गुुम्बा’ निर्माण गरेको ...

लामो समयदेखि अलपत्र मालढुङ्गा–बेनी खण्ड मर्मत सुरु

सडक ममर्त गरिंदै ।पर्वत, असोज १ गते । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ । खाल्डाखुल्डी र हिलोले सवारीसाधन सञ्चालन ...

आयोजनाद्वारा मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति

फाइल तस्वीर तनहुँ, भदौ ३० गते । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाले मृतक मजदुरका परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरेको छ । ...

पोखरा ‘फोटोग्राफी अवार्ड’ शाक्यलाई प्रदान

गण्डकी, भदौ ३० गते । पोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २५ हजार पाँच ...

चक्लाबन्दीपछि बाँझो जग्गाको सदुपयोग, फलफूल खेतीले बाँझो जमिन हराभरा

तस्वीरमा बाँझो जग्गामा लगाइएको फलफूल खेती । बागलुङ, भदौ ३० गते । बागलुङमा एक हजार आठ सय ५० रोपनी जग्गा चक्लाबन्दी गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बाँझो जग्गाको सदुपयोग तथा जग्गाको उपयोगिता बढाउन ...