०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी ★   त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध ★   कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदी ★   फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन ★   बाँसबारी–बूढानीलकण्ठ सडकको काम चाँडो सक्न ध्यानाकर्षण ★   झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जना पक्राउ ★   सरकारी सेवालाई तहगत प्रणालीमा रुपान्तरण गर्न सुझाव ★   दलित गाउँका पहिला शिक्षक ★   समयमै अस्पताल नपुग्दा ज्यान गुमाउँदै सर्पदंशका बिरामी ★   नेपालको अर्थतन्त्रमा पुनःउत्थानको प्रारम्भिक सङ्केत : अन्तर्राष्ट्रिय मुद्रा कोष ★   कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने ★   पदक विजेता खेलाडी स्वदेश फिर्ता ★   आयोजना प्रभावितलाई मौरीपालन र वित्तीय साक्षरता तालिम ★   त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन ★   बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय ★   सुनको मूल्य हालसम्मकै उच्च, आज प्रतितोला पाँच सय रुपैयाँले वृद्धि ★   परराष्ट्रमन्त्रीद्वारा विपीन जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण ★   ताप्लेजुङ र भोजपुरमा सुपथ मूल्य पसल सञ्चालन ★   लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा परी ४ सय ९२ को मृत्यु ★   सुक्खाबन्दरगाह भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन

गण्डकी प्रदेश

नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती ।कास्की, भदौ २७ गते । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ । गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु ...

विश्व बैंकको सहयोगमा तीन सडक स्तरोन्नति गरिँदै

सडक विस्तार र स्तरोन्नतिको काम गरिंदै ।बागलुङ, भदौ २७ गते । विश्व बैंकको वित्तीय अनुदान सहयोगमा तीन सडक तीव्र गतिमा स्तरोन्नति भइरहेका छन् । गत असारमा शिलान्यास गरिएका तीनवटै सडकको एकैसाथ स्तरोन्नतिको काम थालिएको हो ...

बस र मोटरसाइकल आपसमा ठोक्किँदा आस्विन सुनारको मृत्यु

प्रतिकात्मक तस्वीरदमौली, भदौ २६ गते । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा आज दिउँसो २ः१५ बजे बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको ग १ ख ७१४५ नम्बरको बस ...

नदीले बगाएका बालक दुई दिनदेखि बेपत्ता

साङ्केतिक तस्वीरतनहुँ, भदौ २६ गते । व्यास नगरपालिका–३ स्थित मादी नदीले बगाउँदा एक बालक दुई दिनदेखि बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार सोही वडाको देउरालीनगर निवासी १५ वर्षीय रोनाल्ड थापा रहेका छन् । ...

पर्यटकीय याम सुरु हुँदै : पर्यटकीय राजधानीमा यस्तो छ तयारी

गण्डकी, भदौ २६ गते । पोखरा यसैपनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को ...

मुस्ताङको चितुवा गुफा पूर्वाधारका अभावमा ओझेलमा

म्याग्दी, भदौ २६ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा रहेको हिउँ चितुवा गुफामा पुग्ने पदमार्ग नुहँदा पर्यटकलाई समस्या भएको छ । मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका लागि उपयुक्त सम्भावना बोकेको हिउँ चितुवा ...

मसानघाट अतिक्रमणले दाहसंस्कार गर्नै समस्या

अतिक्रमित मसानघाटढोरपाटन, भदौ २६ गते । मसानघाट अतिक्रमण हुन थालेपछि यहाँ दाहसंस्कारमा समस्या हुन थालेको छ । धेरै खोलानाला भए पनि ठाउँठाउँमा अतिक्रमण हुँदा खोला किनार नै साँघुरो बनेपछि दाहसंस्कारमा समस्या भएको हो । निसीखोला ...

घरबासको आकर्षण तीस थरिका परिकार

गलकोट, भदौ २६ गते । घरबासमा पाहुना आकर्षण गर्ने माध्यम हो प्रकृति र परिकार । प्रकृतिमा रमाउँदै अर्गानिक खानाका परिकार चाख्नका लागि आन्तरिक पर्यटक घरबास पुग्ने गर्छन् । यही मान्यताअनुसार बागलुङका चार घरबासका सञ्चालकहरू स्थानीय ...

गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

तस्वीरमा तरकारीको बीउ वितरण गरिंदै ।गोरखा, भदौ २५ गते । भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई ...

सकियो ठेक्का अवधि, ३० प्रतिशत प्रगति

गण्डकी, भदौ २४ गते । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति सुस्तगतिमा भइरहेको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनियर नारायण पौडेलले जानकारी ...