०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   प्रमुख प्रतिपक्षी दलको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द ★   व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका राई परिवारको लोभलाग्दो आम्दानी ★   साफ महिला च्याम्पियनसिपः नेपालले आज आफ्नो पहिलो खेलमा भुटानको सामना गर्दै ★   अमेरिकाविरुद्धको टि–२० क्रिकेटमा नेपालले बनायो एक सय ६४ रनको योगफल ★   मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार ★   स्थानीय तहको बदमासीः कम्बल, ग्यास चुलो, सिलिन्डर, साडी, साइकल किन्दै आफन्तलाई बाँड्दै ★   मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज ★   कारागारको जग्गा पनि अतिक्रमणको चपेटामा ★   अख्तियार र भ्रष्टाचार विधेयकलाई सँगसँगै टुङ्गो लगाइने ★   लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै ★   मन्त्रिपरिषद्को बैठक बस्दै, यस्तो छ छलफलका एजेण्डा ★   बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध ★   मालिका गाउँपालिकाका छ वटा वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण ★   वर्षा सकिएसँगै चिसो सुरु, देशभरको तापक्रम निरन्तर घट्दो ★   बन्दीपुरमा बाख्राको दूधबाट चिज उत्पादन ★   आन्तरिक पर्यटकलाई लोभ्याउँदै घोडेपानीका होटल व्यवसायी ★   लापरवाहीको पराकाष्टाः पटक पटक चेतावनी दिंदा पनि अटेर गर्ने बुद्धमाई अस्पतालमाथि कारवाही ★   कोशीमा दुई सय ६९ सवारी दुर्घटना, एक महिलासहित १४ जनाको मृत्यु ★   राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्री दर

गण्डकी प्रदेश

प्रतापपुरका मुसहरलाई ‘हातमुख जोर्नै’ समस्या

पश्चिम नवलपरासी, असोज २४ गते । अन्य ठाउँमा जस्तै नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रायः सबै ठाउँमा दसैँको चह पहल छ । सबै जना आफ्नो घर रङ्गाउन, नयाँ लुगाकपडा, खसीबोकाको जोहो गर्न व्यस्त छन् । यहाँको ...

गाउँघरको माहोल, दसैँमा गाउँ नै रमाइलो….

म्याग्दी, असोज २४ गते । खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । ...

गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा

बागलुङ, असोज २३ गते । बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति गराइएको छ । नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो । मङ्गलबार सुत्केरी ...

एक बोतल पानी सय रुपियाँमा बेच्दा ….

कास्की, असोज २३ गते । तोकिएको अधिकतम खुद्रा मूल्य २० को पानीको बोतल एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा–६ बैदामस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एण्ड बारलाई दुई लाख जरिवाना गरेको छ । पानी ...

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

तातोपानीमा डुबुल्की मार्नेहरुको भीड म्याग्दी, असोज २३ गते । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गर्नुभयो । ...

गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै

कास्की, असोज २३ गते । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया ...

चाडपर्वका अवसरमा पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट

गण्डकी, असोज २२ गते । पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ । होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुुवेदीले चाडपर्वलाई लक्षितगरी ...

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

म्याग्दी, असोज २२ गते । धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु भएको छ । हाईक्याप आधार शिविरबाट आइतबारदेखि सम्पर्कविहीन भएका उनीहको शव आज भेटिएको हो । ...

दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष गुरुङको मृत्यु

लमजुङ, असोज २२ गते । पाठेघरको क्यान्सरबाट पीडित यहाँस्थित दूधपोखरी गाउँपालिकाका निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको मृत्यु भएको छ । दूधपोखरी गाउँपालिका–५ कोल्की भञ्ज्याङ निवासी गुरुङलाई उपचारका लागि भरतपुर अस्पताल लैजाने क्रममा गएराति बाटोमै मृत्यु भएको ...

मुक्तिनाथमा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालन

म्याग्दी, असोज २२ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा दुईवटा ‘हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । समुद्री सतहबाट तीन हजार सात सय ...