१३ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   टाँगाले वीरगञ्जको ट्राफिक व्यवस्थापनमा चुनौती थप्दै ★   निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ७२ प्रतिशत ★   काठमाडौँसहित देशभर मौसम बदली, आज ठाउँ-ठाउँमा वर्षा ★   कानुन संशोधनमा ढिलाइ हुँदा ‘बजेट क्यालेण्डर’ बिग्रियो ★   कार्यकक्षमै प्रहरी जवानले आफैँमाथि गोली चलाए ★   मलेसियामा नेपाली श्रमिकको भोगाइको यथार्थ ‘निरजोया’ ★   हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा तेस्रो पटक हिमपात ★   डा.ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च ★   देशभर पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी प्रदेशमा बदली ★   तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण ★   यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   सिँचाइको लागि खनिएको डिप बोरिङ अलपत्र ★   ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै ★   तेह्र दिनमा पश्चिम नेपालमा सात वटा भूकम्पको पराकम्प ★   कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता ★   सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार ★   सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेशः मन्त्री अधिकारी ★   स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँः मुख्यमन्त्री पाण्डे ★   नक्कली डाक्टर बनेर लुटपाट गरेपछि…. ★   ‘पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्छ’: पूर्वमन्त्री भण्डारी

गण्डकी प्रदेश

गण्डकी सरकार जोगाउने हतियार : हिजो पीसीआर, आज आइसीयू !

पोखरा – गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया जनाएका छन् । बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र ...

आगलागी पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा राहत वितरण

काठमाडौं — पर्वतको पँैयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया ...

पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा पौडेल निर्वाचित, थोरै मतले आचार्य पराजित

पोखरा —नेपाल पत्रकार महासङ्घ म्याग्दीको अध्यक्षमा प्रकाश पौडेल निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वीलाई ३ मतको अन्तरले पराजित गरेका हुन् । बिहीबार बिहान सम्पन्न मतगणनाको नतिजा निर्वाचनमा पौडेलले ३० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी ...

पर्यटन जागरणका लागि घरवास सचेतना

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ । कोरोना ...

प्रदेश लोकसेवा पदाधिकारीबाट शपथ

गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ । प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश ...

७८३ घरधुरीमा पानीको धारा जडान

जिल्लाको व्यास नगरपालिका–१४ वडाका ७८३ घरधुरीमा पानीको धारा जडान गरिएको छ । ‘एक घर एक धारा’ अभियानअन्र्तगत यस वडाका सबै घरधुरीमा खानेपानी पुर्याउने अभियान अन्तिम चरणमा पुगेको छ । वडाभित्र रहेका ८२९ घरधुरीमध्ये अधिकांश घरमा ...

पाल्पामा श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ

आफ्नै श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा पाल्पाको जलजला गाउँपालिका–४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । ...

उत्तरी गोरखामा हेलिकप्टरमार्फत कोरोनाविरुद्धको खोप पुग्यो

काठमाडौं – उत्तरी गोरखामा कोरोना भाइरसविरुद्धको खोप हेलिकप्टरमार्फत पु¥याइएको छ । आज सिम्रिक एयरको हेलिकप्टरमार्फत १० भाइल (१ सय )डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिएका छन् । ‘कार्यालयबाट हामीले ...