१२ पुष २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सहकारी ऐन, कानुनमा नमिलेका विषय मिलाउन अध्यादेशः मन्त्री अधिकारी ★   स्वास्थ्य क्षेत्रलाई पहिलो प्रथामिकतामा राखी काम गरिरहेका छौँः मुख्यमन्त्री पाण्डे ★   नक्कली डाक्टर बनेर लुटपाट गरेपछि…. ★   ‘पत्रकारिता क्षेत्र मर्यादित र विश्वासिलो हुनुपर्छ’: पूर्वमन्त्री भण्डारी ★   सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छः मन्त्री यादव ★   हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुलीकलीलाई ★   टेबलटेनिस मेयर कपमा ललितपुर–७ लाई स्वर्ण ★   श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे काठमाडौँ आउनुहुँदै ★   खेल र खेलाडीहरूको विकासमा मधेस प्रदेशले सहयोग गर्छः मुख्यमन्त्री सिंह ★   दुई प्रदेशको विकास र समृद्धिका लागि १९ बुँदे साझा प्रतिबद्धता ★   बागमती बगरमा तरुल उत्पादन गर्दै किसान ★   स्वदेशी वस्तुको प्रयोग वृद्धि र ऋग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीलाई ब्रिफिङ ★   एकीकृत समाजवादी र एकता राष्ट्रिय अभियानबीच एकता प्रक्रिया सुरु ★   हिउँ चितुवा हेर्नका लागि नेपालकै पहिलो होटल मनाङमा ★   काम गर्ने इच्छा भए ठाउँ र अवसर प्रशस्त छन्ः उपप्रधानमन्त्री सिंह ★   नेपालको प्रजातान्त्रिक आन्दोलनमा कैनीको भूमिका महत्त्वपूर्णः स्वास्थ्यमन्त्री पौडेल ★   दूरसञ्चारको कामलाई प्रभावकारी बनाउनुपर्छः मन्त्री गुरुङ ★   संविधान र कानुनबमोजिम नागरिकता प्राप्तिलाई सहज बनाउछौँः गृहमन्त्री लेखक ★   निजामती सेवा (पहिलो संशोधन) अध्यादेश २०८१ प्रमाणीकरण ★   दक्षिण कोरियाःकार्यबाहक राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित

गण्डकी प्रदेश

नेपालमा ५.८ म्याग्निच्युडको भूकम्प, लमजुङ भुलभुले कन्द्रविन्दु

काठमाडौं – लमजुङ केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । लमजुङको भुलभुलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४३ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त कुराको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद ...

व्यास नगरपालिकाले गर्यो फोहोर व्यवस्थापनबाट बायोग्याँस उत्पादन

तनहुँ– व्यास नगरपालिका फोहोर व्यवस्थापनमा सफलताको सिंढी चड्दैछ । नगरपालिकाले मानव मलमुत्र र कुहिने फोहोरलाई सङ्कलन गरेर वडा नं. १० को दुम्सी भतेरी भन्ने स्थानमा बायोग्याँसबाट बत्ति उत्पादन सुरु गरेको छ । यसको साथै बायोग्याँसबाट ...

गण्डकी प्रदेशमा पुनः गुरुङ नै मुख्यमन्त्री हुने सम्भावना

गण्डकी –नयाँ सरकार गठनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले समर्थन गर्न अस्वीकार गरेसँगै पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री हुने सम्भावना बढेको छ । प्रदेशसभामा अल्पमतमा परेपछि गत आइतबारमात्र राजीनामा दिएका मुख्यमन्त्री गुरुङले सरकार गठनका लागि ...

मुख्यमन्त्रीद्वारा राजीनामा, तीन दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पछिल्लो समय गणकी र लुम्बिनी प्रदेशमा प्रदेश सरकार विवादमा अल्झिदै आएको बेला मुख्यमन्त्री गुरुङले आज केही समय अघिमात्रै नवनियुक्त गण्डकी प्रदेश प्रमुख ...

गण्डकी सरकार जोगाउने हतियार : हिजो पीसीआर, आज आइसीयू !

पोखरा – गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया जनाएका छन् । बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र ...

आगलागी पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा राहत वितरण

काठमाडौं — पर्वतको पँैयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया ...