२० पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जीर्ण बन्दै देवघाट जाने झोलुङ्गे पुल ★   बेनीका सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण ★   छ महिनामा लहान नगरपालिकाको पुँजीगत खर्च तीन प्रतिशत ★   तुलसीपुरमा महोत्सव लगाउँदा २५ लाख कर तिर्नुपर्ने ★   २८ हजार मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब लगानी आवश्यक ★   ‘दिलमायाको चिया दोकान’ गीत युट्युब च्यानलबाट सार्वजनिक ★   रास्वपाको केन्द्रीय समिति बैठक सुरू ★   निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छः मन्त्री खड्का ★   विवरण अध्यावधिक गर्न नेपाली सङ्घसंस्थालाई बेलायती दूतावासको आग्रह ★   आजको मौसमः दुई प्रदेशका हिमाली भूभागमा आंशिक बदली ★   रास्वपाको केन्द्रीय समितिको दुई दिने बैठक आजदेखि ★   खोटेहाङले सुरू गर्‍यो छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ★   चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन ★   ‘प्रदेशमा निजामती कर्मचारी र प्रहरी समायोजन चाँडो हुनुपर्छ’ ★   हेटौँडा सिमेन्ट उद्योग सञ्चालन अझै अन्योलमा ★   सङ्घीय संसद् बैठक बोलाउन माओवादी केन्द्रको आग्रह ★   पार्टीमा अनुशासन आवश्यकः महासचिव पोखरेल ★   हवाई, संस्कृति र पर्यटन नीति बनाउन लागिपरेका छौँः मन्त्री पाण्डे ★   लोकसेवा आयोगको दृष्टिमा सङ्घीय निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ ★   ‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’

गण्डकी प्रदेश

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य पदमुक्त

पोखरा – चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले आफ्नो प्रदेशसभा सदस्यलाई कारवाही गरेको छ । राष्ट्रिय जनमोर्चाबाट प्रतिनिधित्व गरेका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पदमुक्त गर्न आज गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ ...

नेपालमा ५.८ म्याग्निच्युडको भूकम्प, लमजुङ भुलभुले कन्द्रविन्दु

काठमाडौं – लमजुङ केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । लमजुङको भुलभुलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४३ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त कुराको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद ...

व्यास नगरपालिकाले गर्यो फोहोर व्यवस्थापनबाट बायोग्याँस उत्पादन

तनहुँ– व्यास नगरपालिका फोहोर व्यवस्थापनमा सफलताको सिंढी चड्दैछ । नगरपालिकाले मानव मलमुत्र र कुहिने फोहोरलाई सङ्कलन गरेर वडा नं. १० को दुम्सी भतेरी भन्ने स्थानमा बायोग्याँसबाट बत्ति उत्पादन सुरु गरेको छ । यसको साथै बायोग्याँसबाट ...

गण्डकी प्रदेशमा पुनः गुरुङ नै मुख्यमन्त्री हुने सम्भावना

गण्डकी –नयाँ सरकार गठनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले समर्थन गर्न अस्वीकार गरेसँगै पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री हुने सम्भावना बढेको छ । प्रदेशसभामा अल्पमतमा परेपछि गत आइतबारमात्र राजीनामा दिएका मुख्यमन्त्री गुरुङले सरकार गठनका लागि ...

मुख्यमन्त्रीद्वारा राजीनामा, तीन दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पछिल्लो समय गणकी र लुम्बिनी प्रदेशमा प्रदेश सरकार विवादमा अल्झिदै आएको बेला मुख्यमन्त्री गुरुङले आज केही समय अघिमात्रै नवनियुक्त गण्डकी प्रदेश प्रमुख ...

गण्डकी सरकार जोगाउने हतियार : हिजो पीसीआर, आज आइसीयू !

पोखरा – गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया जनाएका छन् । बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र ...