२२ पुष २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तालतलैयामा आगन्तुक चराको चहलपहल, जलपन्छी गणना सुरु ★   वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन जना पक्राउ ★   ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा ★   सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका ★   जनमत पार्टीद्वारा कार्यदल गठन ★   चिसोसँगै बढ्यो काठमाडौँ उपत्यकाको वायु प्रदूषण ★   क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या ★   माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखामा चाकु बनाउन भ्याइनभ्याइ ★   सत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य ★   महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द ★   जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल ★   नवलपरासी आलुमा आत्मनिर्भर ★   बागलुङ नगरपालिकालाई बालमैत्री नगर घोषणा ★   यस्तो छ तरकारी र फलफूलको आजको मूल्य ★   ‘प्लान्ट’बाट निस्केको धुवाले वातावरणमा असर ★   एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा राख्ने ★   माओवादी केन्द्रीय समिति बैठक आज पनि बस्दै, आज केन्द्रीय सदस्यहरुले धारणा राख्ने ★   आजको मौसमः देशमा पश्चिमी वायुको सामान्य प्रभाव,कहाँ कहाँ छ वर्षाको सम्भावना ? ★   ओलीको राजनीतिक प्रतिवेदनः प्रचण्डकै कारण नयाँ सत्ता समीकरणको बाध्यता ★   छ हजार दर्शक क्षमताको प्याराफिटसहित पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै

गण्डकी प्रदेश

नेपालमा ५.८ म्याग्निच्युडको भूकम्प, लमजुङ भुलभुले कन्द्रविन्दु

काठमाडौं – लमजुङ केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । लमजुङको भुलभुलाई केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४३ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त कुराको जानकारी राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद ...

व्यास नगरपालिकाले गर्यो फोहोर व्यवस्थापनबाट बायोग्याँस उत्पादन

तनहुँ– व्यास नगरपालिका फोहोर व्यवस्थापनमा सफलताको सिंढी चड्दैछ । नगरपालिकाले मानव मलमुत्र र कुहिने फोहोरलाई सङ्कलन गरेर वडा नं. १० को दुम्सी भतेरी भन्ने स्थानमा बायोग्याँसबाट बत्ति उत्पादन सुरु गरेको छ । यसको साथै बायोग्याँसबाट ...

गण्डकी प्रदेशमा पुनः गुरुङ नै मुख्यमन्त्री हुने सम्भावना

गण्डकी –नयाँ सरकार गठनका लागि गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले समर्थन गर्न अस्वीकार गरेसँगै पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री हुने सम्भावना बढेको छ । प्रदेशसभामा अल्पमतमा परेपछि गत आइतबारमात्र राजीनामा दिएका मुख्यमन्त्री गुरुङले सरकार गठनका लागि ...

मुख्यमन्त्रीद्वारा राजीनामा, तीन दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । पछिल्लो समय गणकी र लुम्बिनी प्रदेशमा प्रदेश सरकार विवादमा अल्झिदै आएको बेला मुख्यमन्त्री गुरुङले आज केही समय अघिमात्रै नवनियुक्त गण्डकी प्रदेश प्रमुख ...

गण्डकी सरकार जोगाउने हतियार : हिजो पीसीआर, आज आइसीयू !

पोखरा – गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया जनाएका छन् । बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएर एकाएक चर्चामा रहेका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र ...

आगलागी पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा राहत वितरण

काठमाडौं — पर्वतको पँैयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शनिबार प्रदेश सरकारकोतर्फबाट तत्कालका लागि आगलागीमा परी घर, गोठ जल्नुका साथै पशुचौपाया ...