०४ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने ★   नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त ★   जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छः सभापति देउवा ★   ‘सिएसआर’को रकम सबै प्रदेशमा कम्तिमा १० प्रतिशत खर्च गर्नैपर्ने ★   सङ्कटमा आरन पेसा ★   आगलागीबाट आठ घर, आठ पाली जलेर नष्ट ★   गणतन्त्रलाई सुदृढ बनाउन निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गरौँः अध्यक्ष दाहाल ★   एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब ★   गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकबीच भेटवार्ता ★   प्रहरी महानिरीक्षक कुँवरको बिदाइ ★   जनस्वास्थ्य अभियानका क्रममा छ सयभन्दा बढी लाभान्वित ★   मन्त्रिपरिषद्को बैठकले प्रहरी महानिरीक्षक नियुक्ति गर्दै ★   एमाले सचिवालय बैठकः लोकतान्त्रिक प्रणालीलाई थप सुदृढ बनाउने सङ्कल्प ★   रेड सी क्षेत्रमा द्वन्द्व घटाउन चीनद्वारा ‘वार्ता’को आग्रह ★   सप्ताहन्तमा अमेरिकामा आएको आँधीका कारण कम्तीमा ४० जनाको मृत्यु ★   सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विधेयक बहुमतले पारित ★   स्ववियु निर्वाचनः नेतृत्व स्थापित गर्ने थलो ★   सर्वोच्चद्वारा बन्दी प्रत्यक्षीकरण रिट खारेज ★   निःशुल्क अनिवार्य र सर्वसुलभ शिक्षा प्रवद्र्धनमा जोड ★   राष्ट्रिय सरकार गठनको विषय बेमौसमी बाजा होः एमाले उपमहासचिव ज्ञवाली

कोशी प्रदेश

बाढीले ३४ करोड मूल्य बराबरको अन्नबाली क्षति

फाइल तस्वीरमोरङ, कार्तिक १ गते । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ३४ ...

बढ्दो लागुऔषधको व्यापार

भद्रपुर, असोज ३० गते । चार महिनाअघिको कुरा हो । झापाको दमक नगरपालिका–३ का रमेश छोरालाई थुनामा राखिदिन प¥यो भनी लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको सम्पर्कमा आउनुहुन्छ । छोराले घरमा भएका जिन्सी सामान, लत्ताकपडा, खाद्यान्न, सुनलगायत ...

जनताको पहिलो सरकार बर्दिबाला प्रहरीः मुख्यमन्त्री कार्की

विराटनगर, असोज ३० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९औँ प्रहरी दिवसका–२०८१’ ...

पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव

भोजपुर, असोज ३० गते । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य ...

नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण

फाइल तस्वीरसुनसरी, असोज २९ गते । सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका ...

सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध

फाइल तस्वीरउदयपुर, असोज २५ गते । सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । ...

परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ

दसैँमा लिङ्गेपिङताप्लेजुङ, असोज २५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । ...

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

खाँदबारी, असोज २४ गते। सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ । सङ्घका महासचिव सरोज बज्राचार्यले कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका ...

सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति

प्रतिकात्मक तस्वीरसुनसरी, असोज २४ गते । सुनसरीको दुहबी नगरपालिका–३ स्थित एक गलैँचा उद्योगमा आगलागी हुँदा ठूलो नोक्सानी भएको छ । हिजो बुधबार बेलुका भीषण आगलागी भएको उक्त उद्योगमा ८० करोड रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको ...

फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल

फाइल तस्वीर खोटाङ, असोज २४ गते । यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मतलाई तीव्रता दिइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको मोटरेबल पक्की पुल बाढीले ...