१८ असोज २०८१, शुक्रबार
सुनसरी, असोज १८ गते । जिल्ला सदरमुकाम इनरुवा–९ बबियाका कुमारी खत्वेको घरका सबै चिज बाढीले बगायो । यही असोज १२ र १३ गते सुनसरी खोलाको बाढी खत्वेको घरमा पसेपछि सबै थोक बगाएको हो । बाढीले ...
१८ असोज २०८१, शुक्रबार
ताप्लेजुङ, असोज १८ गते । हरेक वर्ष नवरात्रमा सधै भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ । हालैको बाढी र पहिराले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन् । बडादसैँको ...
१६ असोज २०८१, बुधबार
भोजपुर, असोज १६ गते । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण पनि थालिएकोे छ । किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी, ...
१५ असोज २०८१, मङ्गलबार
किसानका धानखेतीमा क्षति सुनसरी, असोज १५ गते । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघाहामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाईलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब ४० हजार रुपैयाँ खर्च गर्नुभएको थियो ...
१४ असोज २०८१, सोमबार
झापा, असोज १४ गते । जिल्लाको विर्तामोड नगरपालिका–१० ठुटेबरमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय अनिश न्यौपानेको मृत्यु भएको छ । गएराति बिर्तामोड नगरपालिकाको बिर्ता बजारबाट सैनिक बजारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल ...
१४ असोज २०८१, सोमबार
विराटनगर, असोज १४ गते । विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ विराटनगर–८ बाट पाइपलाइन विस्तार परीक्षण सुरु गरिएको छ । जापान सरकार (जाइका)को आर्थिक अनुदान सहयोगमा विराटनगरमा बृहत्तर खानेपानी परियोजना सञ्चालन हुँदैछ । उक्त ...
१४ असोज २०८१, सोमबार
साङ्केतिक तस्वीरझापा, असोज १४ गते । किस्ने खोलाले बगाएर बेपत्ता भएका झापा कमल गाउँपालिका–१ बस्ने ३५ वर्षीय टीकाराम चौधरी तीन दिनपछि मृत अस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी टोली र स्थानीयवासीले ...
१४ असोज २०८१, सोमबार
खोटाङ, असोज १४ गते । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले जिल्लामा ३३ घर पुरिएका छन्भने दुई घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ । ...
१३ असोज २०८१, आइतबार
विराटनगर, असोज १३ गते । हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्राप्त जानकारीअनुसार असोज ११ गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षाले ...
१३ असोज २०८१, आइतबार
विराटनगर, असोज १३ गते । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो तथा डुबानजन्य विपद््लाई मध्यनजर गर्दै उद्धार, राहत र पुनःस्थापनामा जुट्न नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटी ...