०१ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आइजिपी कप क्रिकेटः मधेस प्रदेश विजयी ★   साहित्यकार सुवेदीका चार कृति लोकार्पण ★   पूर्वप्रधानमन्त्री प्रचण्डलाई अमर्यादित अभिव्यक्ति नदिन चेतावनी ★   जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य छः वन तथा वातावरणमन्त्री ठकुरी ★   विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा ★   संसद्को चालू अधिवेशनबाट दर्जनौँ ऐन पारित हुन्छन्ः राष्ट्रियसभाका अध्यक्ष दाहाल । ★   चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चालेप्रदर्शन गर्ने ★   चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारिस्परिक हितमा लगानी बढाउनुपर्नेमा सभामुखको आग्रह ★   गठबन्धन सरकार परिस्थितिको उपज होः उपप्रधानमन्त्री सिंह ★   शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन ★   दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक: मुख्यमन्त्री कार्की ★   नेकपा एसको ‘समाजवादी अभियान’ सुरु ★   बारीमा उम्रिएको च्याउ पकाएर खाँदा दश जना बिरामी ★   ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु ★   आन्तरिक पर्यटकको केन्द्रविन्दु बन्दै कोरला नाका ★   कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन ★   निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड ★   दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग ★   पौरखी किसानका कुराः व्यासका बाँस्तोला दूध बेचेरै कमाउछन् मासिक दुई लाख !

कोशी प्रदेश

पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव

भोजपुर, असोज ३० गते । स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य ...

नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण

फाइल तस्वीरसुनसरी, असोज २९ गते । सुनसरी इटहरी उपमहानगरपालिकास्थित नवदृष्टि आँखा अस्पतालले एक वर्षमा १३ हजारभन्दा बढी आँखाका बिरामीलाई निःशुल्क परीक्षण गरेको छ । अस्पतालले तराईका विभिन्न जिल्ला र पूर्वी पहाडी जिल्लाका न्यून आय भएका ...

सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्ग अवरुद्ध

फाइल तस्वीरउदयपुर, असोज २५ गते । सुक्खा पहिरो गएपछि सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । आज बिहान उक्त सडकखण्डको कटारी नगरपालिका–१४ को भलुवानीमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो । ...

परम्परागत संस्कृतिको रक्षा गर्न दसैँमा लिङ्गेपिङ

दसैँमा लिङ्गेपिङताप्लेजुङ, असोज २५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–५ मा यस वर्षको दसैँलाई थप उल्लासमय बनाउन र परम्परागत संस्कृतिको पुनरूत्थान गर्न लिङ्गेपिङ बनाइएको छ । दसैँको प्रमुख आकर्षणमध्ये लिङ्गेपिङ एक प्रमुख सांस्कृतिक प्रतीक हो । ...

दसैँका लागि कैदीबन्दीलाई खसी र नगद

खाँदबारी, असोज २४ गते। सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ । सङ्घका महासचिव सरोज बज्राचार्यले कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका ...

सुनसरीको गलैँचा उद्योगमा भीषण आगलागी, करोडौँ रकमको क्षति

प्रतिकात्मक तस्वीरसुनसरी, असोज २४ गते । सुनसरीको दुहबी नगरपालिका–३ स्थित एक गलैँचा उद्योगमा आगलागी हुँदा ठूलो नोक्सानी भएको छ । हिजो बुधबार बेलुका भीषण आगलागी भएको उक्त उद्योगमा ८० करोड रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको ...

फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल

फाइल तस्वीर खोटाङ, असोज २४ गते । यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मतलाई तीव्रता दिइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको मोटरेबल पक्की पुल बाढीले ...

किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना

खोटाङ, असोज २३ गते । केपिलासगढी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना गरेको छ । कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले गत वर्ष विनियोजन गरेको २० लाख ...

राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना

भोजपुुर, असोज २३ गते । कोशी प्रदेश राज्यमन्त्री सिजना राईले एक लाख राशिको अक्षयकोष स्थापना गर्नुभएको छ । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गर्नुभएको हो । आफ्नो जीवनकालमा गायक ...

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु, असोज २३ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन ...