०४ चैत २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द ★   अस्पताल तथा स्वास्थ्य संस्था दर्ता, नवीकरण, स्तरोन्नति ‘अनलाइन’बाटै ★   गाउँमै पुगेर उपचार गर्दै स्वास्थ्यकर्मी ★   करिब बीस करोड रकमसहित एकजना पक्राउ ★   सुनको मूल्य निरन्तर अकासिँदो, तोलामा १ हजार १ सय रुपैयाँले वृद्धि ★   राजस्व नतिरेपछि खानीजन्य पदार्थ उत्खननमा रोक ★   राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्नुपर्छः मनरुपा शर्मा ★   स्वरोजगार बनाउन चार सय राँगा वितरण गरिँदै ★   खल्तीबाट आउने योजनालाई रोक, १८ हजार आयोजनामा काटछाँट गरिँदै ★   अर्थसहित छ वटा समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची ★   ‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता ★   अछामको बाटुलासैन केन्द्रबिन्दु भएर गयो भूकम्प ★   आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव, कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै ★   माथिल्लो ठूलोखोला ‘ए’ आयोजना निर्माण धमाधम ★   अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते ★   चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने ★   नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त ★   जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छः सभापति देउवा

कोशी प्रदेश

फोक्सिङ्टारको पक्की पुल बाढीले बगाएपछि विकल्पका रुपमा झोलुङ्गे पुल

फाइल तस्वीर खोटाङ, असोज २४ गते । यही असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलको मर्मतलाई तीव्रता दिइएको छ । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोसीस्थित फोक्सिङ्टारको मोटरेबल पक्की पुल बाढीले ...

किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना

खोटाङ, असोज २३ गते । केपिलासगढी गाउँपालिकाले किसानले उत्पादन गरेका कृषि उपज खेर जान नदिन कृषि सङ्कलन केन्द्र स्थापना गरेको छ । कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको उक्त गाउँपालिकाले गत वर्ष विनियोजन गरेको २० लाख ...

राज्यमन्त्री राईद्वारा एक लाखको अक्षयकोष स्थापना

भोजपुुर, असोज २३ गते । कोशी प्रदेश राज्यमन्त्री सिजना राईले एक लाख राशिको अक्षयकोष स्थापना गर्नुभएको छ । राज्यमन्त्री राईले पाँचधारे कला साहित्य केन्द्रमा ‘वीरेन्द्र गुरुङ स्मृति’ अक्षयकोष स्थापना गर्नुभएको हो । आफ्नो जीवनकालमा गायक ...

खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान

सोलुखुम्बु, असोज २३ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण तथा खुम्बु क्षेत्रको पदयात्रामा आएका पर्यटकले यो मनमोहक स्थान भरिभराउ भएको छ । लुक्ला विमानस्थलमा एकैदिन दुई सय उडान भएका छन् । नेपाल नागरिक उड्ययन ...

बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण

सुनसरी, असोज २२ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको छ । विश्व खाद्य कार्यक्रम र सेवक नेपालले बराहक्षेत्र नगरपालिकाभित्रका कोशी बाढीबाट प्रभावितलाई सोमबारदेखि नगद सहयोग हस्तान्तरण सुरु ...

वरिष्ठ स्रष्टा भट्टराईको ‘दिलमायाको चिया दोकान’गीत सार्वजनिक

ताप्लेजुङ, असोज २२ गते । गीतकार टङ्कबहादुर भट्टराईद्वारा रचित ‘दिलमायाको चिया दोकान’ गीत सार्वजनिक भएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले सो गीतको सार्वजनिक गर्दै ताप्लेजुङको आर्थिक र सांस्कृतिक पर्यटन, व्यवसायको उन्नयनमा गीतले ...

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ, असोज २१ गते । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि पहिरोबाट विस्थापित भएको छ । उहाँको परिवार हाल नजिकैको चर्चमा बसिरहेको छ । यही असोज–१२ गतेको पहिरोले घर बगाएपछि विस्थापित ...

मादक पदार्थ सेवन गर्न छाड्नेलाई नगदसहित सम्मान

खोटाङ, असोज २१ गते । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको होराखास्थित ‘तीन टोलिया कृषि सहकारी संस्था’ले मादक पदार्थ सेवन गर्न छाड्ने सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीमा आबद्ध सदस्यहरूमध्ये मादक पदार्थ सेवन गर्न छाड्ने गङ्गाबहादुर ...

वर्षाका कारण जल सतह उच्च भएसँगै बन्द गरिएको‘जेटबोट’ पुनः सञ्चालनमा

सुनसरी, असोज २१ गते । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको हो ।केही ...

फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत

श्रमदानमार्फत् सडक मर्मत ।खोटाङ, असोज २० गते । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पका रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक प्रयोग गर्नेगरी श्रमदानमार्फत मर्मत गरिएको छ । ...