०१ चैत २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आइजिपी कप क्रिकेटः मधेस प्रदेश विजयी ★   साहित्यकार सुवेदीका चार कृति लोकार्पण ★   पूर्वप्रधानमन्त्री प्रचण्डलाई अमर्यादित अभिव्यक्ति नदिन चेतावनी ★   जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य छः वन तथा वातावरणमन्त्री ठकुरी ★   विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा ★   संसद्को चालू अधिवेशनबाट दर्जनौँ ऐन पारित हुन्छन्ः राष्ट्रियसभाका अध्यक्ष दाहाल । ★   चैत १५ गते काठमाडौँमा समाजवादी मोर्चालेप्रदर्शन गर्ने ★   चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारिस्परिक हितमा लगानी बढाउनुपर्नेमा सभामुखको आग्रह ★   गठबन्धन सरकार परिस्थितिको उपज होः उपप्रधानमन्त्री सिंह ★   शिक्षकका मागलाई शीघ्र सम्बोधन गर्नुपर्छः अध्यक्ष प्रचण्ड ★   वीरगञ्ज भन्सारद्वारा एक खर्ब नौ अर्ब राजस्व सङ्कलन ★   दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक: मुख्यमन्त्री कार्की ★   नेकपा एसको ‘समाजवादी अभियान’ सुरु ★   बारीमा उम्रिएको च्याउ पकाएर खाँदा दश जना बिरामी ★   ट्रिपरले ठक्कर दिंँदा मोटरसाइकल चालकको मृत्यु ★   आन्तरिक पर्यटकको केन्द्रविन्दु बन्दै कोरला नाका ★   कोदोको पिठोबाट गाउँमै बिस्कुट उत्पादन ★   निर्धक्कसँग सिर्जना गर्न पाउनुपर्नेमा चलचित्रकर्मीहरुको जोड ★   दिक्तेलको बाम्राङ र हलेसीको च्यास्मिटारमा दुना–टपरी उद्योग ★   पौरखी किसानका कुराः व्यासका बाँस्तोला दूध बेचेरै कमाउछन् मासिक दुई लाख !

कोशी प्रदेश

उच्चस्तरीय टोलीद्वारा दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल निरीक्षण

तस्वीरमा बाढीले बगाएपछि फोक्सिङटार पुलको अवस्था ।खोटाङ, कात्तिक ३ गते । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । सडक विभागअन्तर्गत विकास ...

पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना

भोजपुर, कात्तिक २ गतेृ । भोजपुरको खार्ताम्छामा रहेको छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ । एक सय ३९ मिटर अग्लो यो झरना हेर्न पछिल्लो समय पर्यटकको उपस्थिति देखिन थालेको छ । स्थानीयले यसलाई प्राकृतिको सुन्दर ...

मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार

झापा, कात्तिक २ गते । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त ...

कोशीमा दुई सय ६९ सवारी दुर्घटना, एक महिलासहित १४ जनाको मृत्यु

फाइल तस्वीरसुनसरी, कात्तिक २ गते । कोशी प्रदेशमा दुई सय ६९ वटा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । कोशी प्रदेशमा मात्रै घटस्थापनादेखि असोज २९ गतेसम्मको अवधिमा सवारी दुर्घटनामा परी १३ जना पुरुष ...

शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

खोटाङ, कात्तिक १ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पु¥याई बुबाको शव परीक्षण ...

बाढीले हरिनगरमा २४ करोड २७ लाख बराबरको क्षति

सुनसरी, कात्तिक १ गते । हालैको हरिनगर गाउँपालिकामा २४ करोड २७ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त पालिकाका शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कृषि लगायतमा उक्त रकम बराबरको क्षति भएको हो ...

माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी

तस्वीरमा विक्रीका लागि राखिएका माटाका भाँडाकुँडा ।सुनसरी, कार्तिक १ गते । इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा ...

बाढीले ३४ करोड मूल्य बराबरको अन्नबाली क्षति

फाइल तस्वीरमोरङ, कार्तिक १ गते । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा रु ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार ३४ ...

बढ्दो लागुऔषधको व्यापार

भद्रपुर, असोज ३० गते । चार महिनाअघिको कुरा हो । झापाको दमक नगरपालिका–३ का रमेश छोरालाई थुनामा राखिदिन प¥यो भनी लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको सम्पर्कमा आउनुहुन्छ । छोराले घरमा भएका जिन्सी सामान, लत्ताकपडा, खाद्यान्न, सुनलगायत ...

जनताको पहिलो सरकार बर्दिबाला प्रहरीः मुख्यमन्त्री कार्की

विराटनगर, असोज ३० गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताउनुभएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९औँ प्रहरी दिवसका–२०८१’ ...