२५ जेठ २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   उज्यालो म्याग्दी कार्यक्रमः बुल र मलम्पारमा विद्युतीकरण ★   विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सुझाव सङ्कलन ★   पतञ्जलि जग्गा हिनामिना प्रकरणः भ्रष्टाचारको मुद्दा दर्ता भएपछि प्रचण्डलाई देउवाको फोन ★   समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्ः प्रधानमन्त्री ओली ★   एकल महिलालाई ७५ प्रतिशत अनुदानमा बाख्रा ★   इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईदको अवसरमा सम्पूर्ण नेपाली एवं इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त ★   बाढीको डरले बसाई सर्न थाले कुतियाकवरबासी ★   रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार ★   रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास ★   ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी गर्दै ७७ वर्षीय बालकृष्ण ★   बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग ★   सभ्यता निर्माण गर्न उन्नत दृष्टिकोण र देशभक्तिको भाव हुनुपर्छː उपराष्ट्रपति ★   नेपालका चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे ★   बकर इदबाट धार्मिक सहिष्णुता कायम गर्न योगदान पुग्छः उपसभामुख ★   आज ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै ★   आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै ★   बकर इदले आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल ★   आज इस्लाम धर्मावलम्बीको इद–उल–जोहा, विशेष कार्यक्रम गरी मनाउँदै ★   आजको मौसम : चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने ★   प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण

कर्णाली प्रदेश

हिउँले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ । गएको बिहीबारदेखि परेको हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको निधन भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिनुभयो । शाहीका अनुसार गाउँकै पाटनमा ...

मन्त्रिपरिषद् विस्तारका लागि केन्द्रको निर्णय कुर्दै सत्तागठबन्धन दल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकार गठन भएको तीन महिना पुग्न थालेको छ । गत वैशाख ३ गते सत्ता गठबन्धन दलभित्र भएको सहमतिअनुसार निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गतकात्तिक १५ गते पदबाट राजीनामा ...

चोरी–तस्करीका घटना बढेपछि भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी

कैलाली – खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका कारण जनजीवन प्रभावित भएको अवस्थामा सीमानाकामा गरिएको कडाइका कारण चालु आर्थिक वर्षको दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व ...

बुद्बुदीमा निस्सासिएर चारजनाको मृत्यु

साङ्केतिक तस्वीर वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुद्बुदी गाउँमा निस्सासिएर एकैघरका चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार आइतबार घरमै मृत अवस्थामा भेटिएको ...

लोकसेवा आयोगद्वारा स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन आह्वान

वीरेन्द्रनगर – कर्णाली प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न ...

७५ प्रतिशत बालबालिका पूर्णखोपको पहुँचमा

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकाभित्रकाका ७५ प्रतिशत बालबालिकाले पूर्णखोप लगाएका छन् । सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रिय खोप कार्यक्रम अभिमुखीकरण कार्यक्रममा नगर क्षेत्रमा पूर्ण खोपका पहुँचमा सबै गरिएको छ । कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालका अनुसार, “नगरपालिकाभित्रका ...

राष्ट्रियसभा निर्वाचनः एमालेले ग¥यो नौ जनाको नाम सिफारिस

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि ९ जनाको नाम सिफारिस गरेको छ । स्थायी कमिटी सदस्य एवं प्रदेश इञ्चार्ज यामलाल कँडेलको उपस्थितिमा शुक्रबार बसेको प्रदेश कमिटी पदाधिकारीको बैठकले ९ जनाको नाम ...

एमसीसीको गहिराई नबुझेसम्म प्रक्रिया अगाडि बढ्दैन : नेपाल

फाइल तस्वीरसल्यान— नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको भावना र चाहना बुझेर मात्र अमेरिकी सहयोग एमसीसी सम्बन्धी प्रक्रिया अघि बढाउने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन सल्यानद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ...

जोमसोम–कोरला सडकको छ खण्ड निर्माण कार्य पूरा

म्याग्दी— राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको छवटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने १ सय १० किलोमिटर सडक दुई लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विसं ...

स्थापनाको एक दशकपछि एमबीबीएस कक्षा सुरु, दुर्गम क्षेत्रको विकासले कोल्टे फेर्दै

काठमाडौं – कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र ...