२४ जेठ २०८२, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रशासनिक संरचना पुनरावलोकन समितिको प्रतिवेदन मुख्यमन्त्रीलाई हस्तान्तरण ★   माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते ★   नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया ★   बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध ★   सामाजिक सुरक्षा कोषमा समेट्न करार सवारी चालकको माग ★   बुढीगङ्गामा ग्यास सिलिण्डर पड्किँदा आगलागी ★   भेरी नदीमा बेपत्ता दुईको शव फेला, एक वेपत्ता ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा आफु राजनीतिम सक्रिय भएको खुलासा ★   चिनियाँ भाषा प्रशिक्षणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने ★   विदेश पठाउने भन्दै ४२ लाख भन्दाबढी ठगी गर्ने पक्राउ ★   सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तहः पूर्वराष्ट्रपति भण्डारी ★   प्रतिनिधिसभा बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित ★   यस्ता छन् सार्वजनिक लेखा समितिका निर्णय ★   जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबैपक्ष लाग्नुपर्नेमा जोड ★   भरपर्दो छानबिनमा सहमति भए प्रतिनिधिसभाको अवरोध खुल्छः अध्यक्ष दाहाल ★   ऐतिहासिक सुन्धारा र धरहराको संरक्षणका लागि प्रधानमन्त्रीसँग स्थानीयवासीको आग्रह ★   अतिक्रमित पुरैना ताल पुनर्स्थापना गरिँदै ★   मधेशमा छिट्टै काङ्ग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा ★   पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनु पर्छः महामन्त्री थापा ★   नागरिकता विधेयकमाथि संशोधनकर्तासँग छलफल

कर्णाली प्रदेश

मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्ताव बहुमतले पारित भएको हो । बैठकमा कर्णाली प्रदेशसभाका २२ सदस्य उपस्थित थिए । सभामुख राजबहादुर शाहीले ...

मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, एमाले उपस्थित नहुने

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । आज बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिन लाग्नु भएको हो । प्रदेशसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । ...

लिमीमा सम्पन्न भयो जनगणना,यी कारण गणकलाई फाराम भर्नै समस्या

हुम्ला – राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत उच्च हिमाली जिल्ला हुम्लामा करिब ८० प्रतिशत गणना सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना आगामी बिहिबार अर्थात् यही मङ्सिर ९ गते सकिँदै छ । ...

तीन वटा प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं – सरकारले नियुक्तिको लागि सिफारिस गरेको तीन जना नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । प्रदेश नं. एक, कर्णाली र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको सपथ ...

प्रहरीको हत्यामा संलग्न नौ जनालाई जन्मकैदको फैसला

धनगढी – कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका नौ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा ...

कर्णालीमा लोकसेवा अध्यादेश जारी

कर्णाली – प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न ...

जहाजको टिकट लिन सास्ती, विमानस्थलबाटै फिर्ता भए बिरामी

हुम्ला – जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागिका जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमबार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ । जिल्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर ...

एकीकृत समाजवादीको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई

सुर्खेत – नेकपा (एकीकृत) समाजवादी दलको कर्णाली प्रदेश अध्यक्षको जिम्मेवारी अम्मरबहादुर थापालाई दिइएको छ । हिजो बसेको केन्द्रीय कमिटीको बैठकले थापालाई उक्त जिम्मेवारी दिएको हो । थापा कर्णाली प्रदेश सरकारका भौतिक पुर्वाधार तथा सहरी विकास ...

कर्णाली सरकारले बाढीपहिरो पीडितलाई तत्काल २ लाख रूपैयाँ उपलब्ध गराउने

सिमकोट– कर्णाली प्रदेश सरकारले बाढीपहिरो पीडितलााई राहत उपलब्ध गराउने भएको छ ।कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषदको आज बसेको बैठकले अन्नबालीमा भएको क्षतिको विवरण सङ्कलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको हो । त्यसैगरि विपदबाट ...

प्रदेश प्रहरीद्वारा बस दुर्घटनाको छानबिन गर्न डिएसपीको नेतृत्वमा समिति गठन

सुर्खेत – मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी नायव उपरीक्षको संयोजकत्वमा एकसमिति गठन गरेको छ । उक्त समितिले बस दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाई १० दिन भित्र प्रतिवेदन ...