०२ माघ २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   साइकल चलाउन थालेपछि फेरियो जीवन ★   ‘आदिवासीको पहिचान जोगाउन मातृभाषा संरक्षणमा जोड दिनुपर्छ’ ★   काङ्ग्रेस नेता कोइराला र अनमिनका तत्कालीन नेपाल प्रमुखबीच भेटवार्ता ★   ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह ★   महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति सुक योल पक्राउ ★   कुनै हालतमा देश नछोड्ने खानको प्रतिवद्धता, प्रशासनको दबाउने रणनीति ★   नेप्से परिसूचकमा झिनो अङ्कको सुधार, कारोबार रकम पाँच अर्ब ८२ करोड ★   पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता ★   कति सिकियो त भूकम्पले सिकाएको पाठ ? ★   प्रधानमन्त्री ओलीले सिंहदरबारमा आज पत्रकार सम्मेलन गर्दै ★   सत्तरी वर्षमाथिका पत्रकारलाई पेन्सन ★   एक सय ११ किलोग्राम गाँजासहित रावल पक्राउ ★   सुन चाँदीको मूल्यमा सामान्य वृद्धि, सुन प्रतितोला एक लाख ५५ हजार चार सय रुपैयाँ ★   अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री ★   सरकार स्वेच्छाचारी ढङ्गले चलेको प्रतिपक्षी दलहरुको निष्कर्ष ★   अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’ ★   कालीगण्डकी लोकमार्ग : फलेवास–अर्मादी सडकलाई बजेट सुनिश्चित ★   चिसो बढेसँगै पश्चिम तराईको जनजीवन प्रभावित ★   सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी ★   प्रतिपक्षीदलहरुको बैठक सिंहदरबारमा

कर्णाली प्रदेश

निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको आयोजना प्रभावित

राससकर्णाली – राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको काम कोरोनाका कारण प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि लगाइएको निषेधाज्ञाले आयोजनाको काम जुन गतिमा हुनुपर्ने थियो त्यो गतिमा हुन नसकेको हो । ...

अक्सिजनको अभावमा अस्पतालले सङ्क्रमित नयाँ बिरामी भर्ना नलिने

विरेन्द्रनगर– सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले अक्सिजन अभावका कारण कोरोना भाइरसबाट सङ्क्रमित भएका नयाँ थप बिरामी भर्ना नलिने भएको छ । प्रदेश अस्पतालले शुक्रबार बेलुका एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । कर्णाली ...

पार्टीभित्रको विवादकै कारण रोकियो नवनियुक्त मन्त्रीको सपथ

सुर्खेत – बिहीबार बिहान ११ बजेका लागि तोकिएको कर्णालीका तीन नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको सपथ ग्रहण रोकिएको छ । तीन पार्टीबीच कुरा नमिलेपछि मन्त्रीको सपथ कार्यक्रम रोकिएको हो । बिहीबार बिहान एक्कासि प्रदेश प्रमुखको ...

मन्त्रिपरिषद्को पुनर्गठनसगैं गरियो तीन मन्त्री नियुक्त

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्नु भएको छ । मुख्यमन्त्री शाहीले बुधबार तीन नयाँ अनुहारलाई मन्त्री नियुक्त गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनाएको छ । मन्त्री बन्नेमा रुकुम पश्चिमका गोपाल ...

दुई मन्त्रीले दिए पदबाट राजीनामा

कर्णाली – कर्णाली प्रदेशका दुई मन्त्रीले पदबाट राजीनामा दिनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री विमला केसी र आर्थिक मामिलामन्त्री नरेश भण्डारीले आज बुधबार पदबाट राजीनामा दिएको नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक सीता ...

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ८२ पुग्यो

रासससुर्खेत –कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ । नयाँ वर्षको शुरुआतसँगै फैलिएको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको मृत्युदर बढ्दै गएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । दोस्रो लहरको हालसम्मको अवधिमा ...

कैलालीमा मात्रै आज ९ जना सङ्क्रमितको मृत्यु

धनगढी उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुष, वडा नम्बर ३ का ६१ वर्षीय पुरुष, वडा नम्बर ४ का ८१ वर्षीय पुरुष, वडा नम्बर ५ का ४३ वर्षीय पुरुष र वडा नम्बर १२ की ५० वर्षीया ...