२८ जेठ २०८२, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विद्यार्थी सङ्ख्या न्यून भएपछि वालिङका पाँच सामुदायिक विद्यालयलाई समायोजन ★   बैतडीको पुर्चौंडीलाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा ★   यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य ★   यसरी व्यवस्थापन गर्दैछ बिपी कोइराला क्यान्सर अस्पतालले फोहर ★   थालनी भयो विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम ★   रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र ★   सङ्घीय संसद्अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै ★   आजको मौसम पूर्वानुमानः देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने ★   सडक स्तरोन्नति गर्न माग ★   अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा ★   आयोगले दायर गर्‍यो एकैसाथ तीन मुद्दा ★   गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि ★   मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै ★   म्याग्दीको विकट गाउँ पात्लेका एक सय २२ घरपरिवारलाई खानेपानी सुविधा ★   लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन्ः महासचिव पोखरेल ★   ‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्नसके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’ ★   प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन ★   ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’ ★   विपद्सँग जुध्न विपद् स्वयंसेवक तयार पारिँदै ★   हाई अल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित

कर्णाली प्रदेश

कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै एमाले नेता कँडेल

कर्णाली — कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्नुहुने भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदका लागि दाबी पेस ...

नहर भत्केपछि जुम्लामा विद्युत् आपूर्ति बन्द

जुम्ला — जिल्लाकोे डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् उत्पादनका निम्ति जल प्रवाह हुने नहर पहिरोले भत्काएपछि बिजुली आपूर्ति बन्द भएको हो । पच्चीस मिटर नहर पहिरोले भत्काएको ...

नुन पाउन पनि नागरिकता पेस

सिमकोट — हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन् । सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पाेरेशन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले ...

जुम्लाका ९० हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

जुम्ला — पछिल्लो समयमा बीमाको महत्वबारे जानकार भएपछि जुम्लाका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित हुन थालेका छन् । एक नगरपालिकासहित आठ वटा स्थानीय तह रहेको जुम्लामा ९० हजार चार सय ११ जना स्वास्थ्य बीमामा आबद्ध भएका ...

‘कर्णालीको विकासका लागि भौतिक पूर्वाधार निर्माण अपरिहार्य’

फाइल तस्वीर सिमकोट — कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी जिल्लास्तरीय परामर्श गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समितिमा आयोजना गरिएको परामर्श गोष्ठीमा सहभागी अधिकांश वक्ताले प्रदेशको विकासका लागि भौतिक पूर्वाधार विकासमा राज्यले विशेष ...

जुफाल विमानस्थल मर्मत अन्तिम चरणमा

डोल्पा — हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल मर्मतको काम ८५ प्रतिशत सकिएको छ । गत फागुन १६ गतेदेखि बन्द भएको विमानस्थलको धावनमार्ग सम्याउनेलगायत गरेर ८५ प्रतिशत काम सकिएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनीयर वीरप्रसाद शाहीले जानकारी ...

पाँच जिल्लामा पूर्वाधार विकास केन्द्रित योजना दिन आग्रह

काँर्केविहार — कर्णाली प्रदेश योजना आयोगको दोस्रो पञ्चवर्षीय योजनामा यहाँका पाँच जिल्लामा पूर्वाधार विकास केन्द्रित विकासलाई दोस्रो पञ्चवर्षीय योजनामा प्राथमिकता दिन आग्रह गरिएको छ । ...

कर्णालीका मुख्यमन्त्रीद्वारा राजीनामाको घोषणा

काँक्रेविहार — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । आज प्रदेशसभाको बैठकमा सम्बोधन गर्नुहुँदै उहाँले सो जानकारी गराउनुभएको हो । ...

कर्णालीका मुख्यमन्त्रीले मङ्गलबार विश्वासको मत लिने

फाइल तस्वीरसुर्खेत — काङ्ग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने हुनुभएको छ । मुख्यमन्त्री शर्माले चैत २० गते मङ्गलबार विश्वासको मत लिने पत्र प्रदेशसभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका ...

सिमकोटमा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा कार्यक्रम सुरु

सिमकोट — हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ दलित विपन्न महिला ...