२७ जेठ २०८२, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन्ः महासचिव पोखरेल ★   ‘नेपालका पर्यटकीय गन्तव्यको प्रचार गर्नसके पर्यटकको बसाइँ लम्बाउन सकिन्छ’ ★   प्रतिनिधिसभाको बैठक बुधबार बस्ने गरी स्थगन ★   ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’ ★   विपद्सँग जुध्न विपद् स्वयंसेवक तयार पारिँदै ★   हाई अल्टिच्युड तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित ★   ऊर्जामन्त्री खड्काद्वारा गण्डक नहर सिँचाइ आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन ★   नेप्से परिसूचक २३ दशमलव १९ अङ्कले बढ्दा कारोबार रकम आठ अर्ब ६८ करोड ★   मनसुन लागेसँगै बढ्यो डेङ्गी सङ्क्रमण, फैलियो ७२ जिल्लामा ★   प्रधानमन्त्रीद्वारा काठमाडौँ–तराई/मधेस दू्रतमार्ग सुरु विन्दुको विवाद र समाधानबारे छलफल ★   ‘खेल पर्यटनलाई अगाडि बढाउने गण्डकी प्रदेश सरकारको नीति’ ★   लम्पी स्किन र अफ्रिकन स्वाइन फिभरको अवस्था पत्ता लगाउन टोली परिचालन ★   प्रतिनिधिसभा बैठक आधा घण्टापछि बस्नेगरी स्थगित ★   राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित ★   ‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’ ★   विद्यालयको पक्की भवन निर्माण, अध्ययन अध्यापनमा सहजता ★   विपक्षीको अवरोधका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै ★   बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण ★   वीरगञ्ज भन्सार कार्यालय राजस्व सङ्कलनः पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर ★   सदरमुकामकै सडक एक दशकदेखि जीर्ण

कर्णाली प्रदेश

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुनु उपलब्धिमूलकः मुख्यमन्त्री शर्मा

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताउनुभएको छ । ...

खोपबाट वञ्चित लिमीका बालबालिका

सिमकोट — हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् । देशभर नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चालन भए पनि नाम्खा–६ का तील, जाङ र ...

प्रदेश सरकार गठनका लागि केन्द्रको निर्णयको प्रतीक्षामा कर्णाली

कर्णाली — राजनीतिक समीकरणपश्चात केन्द्रमा नयाँ गठबन्धनको सरकार बनेपछि त्यसको प्रभाव सातै प्रदेशमा परेको छ । समीकरण फेरबदलको प्रभावबाट कर्णाली पनि अछुतो छैन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ...

कर्णाली प्रदेश सरकारको नारा ‘कर्णालीले जे बिक्री गर्छ, मूल्यवान चिज बिक्री गर्छ’

फाइल तस्वीर कर्णाली — कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ । यसका लागि प्रदेश सरकारले ‘कर्णालीले जे बिक्री गर्छ, मूल्यवान चिज बिक्री गर्छ’ भन्ने नारालाई ...

संविधानको मर्मस्वरुप सङ्घीयता कार्यान्वयन हुनुपर्छ : मुख्यमन्त्री शर्मा

कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयताको मर्मबमोजिम सङ्घीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि संविधानले ...

लोकसेवा आयोगले समयानुकूल जनशक्ति व्यवस्थापनमा सुधार गर्ने

कर्णाली — लोकसेवा आयोगले विद्यमान भर्ना छनोट, परीक्षण प्रविधि, पाठ्यक्रम र परीक्षा सञ्चालनसम्बन्धी जनशक्ति व्यवस्थापनमा समयानुकूल सुधार गर्ने भएको छ । आयोगप्रति विश्वास कायम राख्न निष्पक्ष र स्वच्छरुपमा योग्यताको आधारमा भर्ना तथा छनोट हुने सिद्धान्तलाई ...

भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार

कर्णाली — कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकूल भौतिक संरचना निर्माण, आवश्यक नीति एवं विधि पालना गरी विपद्बाट हुने क्षति न्यूनीकरण तथा ...

‘डिजिटल कर्णाली’ बनाउन १४ बुँदे प्रतिबद्धता

जाजरकोट — वि.सं २०७४ माघ ६ गते तत्कालीन मुख्यन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारले कर्णालीलाई ‘डिजिटल प्रदेश’ बनाउने भन्दै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक निर्णयबाट एक समिति बनाएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तत्कालीन उपसचिव ...

सत्ता समीकरण बदलिएसँगै कर्णालीबाट तीन मन्त्रीले दिए राजीनामा

वीरेन्द्रनगर — नयाँ गठबन्धनको सरकार गठन भएपछि नेपाली काङ्ग्रेस कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । काङ्ग्रेसबाट मन्त्री बनेका तीन जना मन्त्रीले राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी गराएका हुन् । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि ...

राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा : मुख्यमन्त्री शर्मा

कर्णाली — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताउनुभएको छ । द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका–९ सुर्खेतद्वारा आज आयोजित ‘द्धिपेश्वर धार्मिक पर्यटन, ज्ञान महायज्ञ ...