०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो

कर्णाली प्रदेश

कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक

कर्णाली — कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो । गत पुस ...

कर्णालीमा काङ्ग्रेसको प्रमुख सचेतकमा विष्ट चयन

सुर्खेत — नेपाली काङ्ग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो । प्रदेश सरकारका पूर्व ...

तीन मन्त्रीको नाम सिफारिस गरेपछि कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

सुर्खेत— कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उहाँले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ...

कर्णाली प्रदेशमा आज सरकार विस्तार हुँदै, काङ्ग्रेसका तीन मन्त्रीले शपथ लिने

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशमा आज सरकार विस्तार हुनेभएको छ । प्रदेश सरकारबाट एमाले बाहिरिएपछि खाली रहेका मन्त्रालयमा नेपाली काङ्ग्रेसका तीन जना मन्त्रीहरु सरकारमा सामेल हुन लागेका हुन् । काङ्ग्रेस प्रदेश संसदीय दलले मन्त्री हुने ...

मुगुमा पहिलो अदालती विवाह, ७० वर्षका बेहुला र ४२ वर्षकी बेलुहीले गरे अदालती विवाह

तस्वीर रासस गमगढी — कर्णाली प्रदेशको मुगुमा पहिलो पटक अदालती विवाह (कोर्ट म्यारिज) भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो ...

एमालेद्वारा कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता, मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने

वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमालेले कर्णाली प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले आफ्नो पार्टी एमाले सरकारबाट बाहिरिएसँगै आज सोमबारदेखि लागु हुने गरी समर्थनसमेत फिर्ता लिने निर्णय ...

कर्णाली प्रदेश सरकारबाट एमालेका मन्त्रीहरुले दिए राजीनामा

राजीनामा पत्र बुझाउँदै एमालेका मन्त्रीहरुकाठमाडौं — नेपाल कम्युनिस्ट पार्टी(एमाले) कर्णाली प्रदेश सरकारबाट बहिर्गमन भएको छ । सरकारमा सहभागी तीन जना मन्त्रीहरूले आज आईतबार मुख्यमन्त्री राजकुमार शर्मासमक्ष राजीनामा बुझाएर सरकारबाट बाहिरिएका हुन् ।एमालेबाट कर्णाली प्रदेश सरकारमा ...

काङ्ग्रेस कर्णाली प्रदेश सरकारमा छिट्टै जान्छ : उपप्रधानमन्त्री खड्का

सुर्खेत — उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली काङ्ग्रेस कर्णाली प्रदेशको सरकारमा छिट्टै जाने बताउनुभएको छ । सुर्खेत विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले केन्द्रीय गठबन्धनअनुसार कर्णालीमा चाँडै नै कांग्रेस सरकारमा जाने बताउनुभएको हो । ...

शिक्षा दक्ष जनशक्तिको कारखाना हो, तर शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेनः मुख्यमन्त्री शर्मा

मुख्यमन्त्री राजकुमार शर्मा, फाइल तस्वीर सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताउनुभएको छ । गल्लीगल्ली संस्थाद्वारा वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर) कर्णाली २०७८’ को वार्षिक ...

कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

फाइल तस्वीरसुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका हुन् । यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत ...