०३ माघ २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   हराए ‘पोखराको सम्झना’ ★   मौलिक पोसाक भाडामा लगाएर आम्दानी ★   छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका ★   सुनचाँदी दुबैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? ★   वैदेशिक रोजगारीबाट फर्किएपछि गाउँमै बङ्गुरपालन सुरु ★   आवासगृहमा आगलागी हुँदा एक जना घाइते ★   सुक्खा बन्दरगाह भन्सारः छ महिनाको अवधिमा राजस्व सङ्कलन घट्यो ★   अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण, स्थानीयलाई सहज ★   राज्य व्यवस्थासहित चारवटा समितिको बैठक बस्दै ★   गाजामा युद्धविराम गर्न इजरायल र हमास सहमत ★   हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा, तीन महिनादेखि उत्पादन बन्द ★   देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना ★   पौवादुङमा गोल्ड कप र बृहत् माघी मेलामा आयातित खानेकुरामा निषेध ★   ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव ★   कन्काई पुलः पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम ★   आजको विदेशी मुद्राको विनिमय दर ★   पुसमै पाक्यो ‘चैते काफल’ ★   मौरीपालनबाट लाभान्वित किसान ★   ‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’ ★   जलयात्राका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सञ्चालन

कर्णाली प्रदेश

कर्णालीमा ‘लागुऔषधविरुद्ध लालटिन’ अभियान

कर्णाली — कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सुरक्षित कर्णाली विशेष अभियान, २०८०’ का साथमा ‘लागुऔषधविरुद्ध लालटिन’ सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश प्रहरी सुर्खेतले सोमबार वीरेन्द्रनगरमा अन्तक्र्रिया तथा छलफल कार्यक्रम गरी सरोकारवालाबाट उक्त ...

तुइनको डोरी चुडिँदा एक जना बेपत्ता

प्रतिकात्मक तस्वीरसिमकोट — हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको कर्णाली नदी पार गर्ने क्रममा तुइन तान्ने डोरी चुडिँदा एक जना बेपत्ता भएका छन् । सर्केगाड–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय ...

ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति

जुम्ला — जुम्ला, कालीकोट र मुगुका स्थानीय तहमा भइरहेको ग्रामीण सडक निर्माणले कर्णाली राजमार्गमा क्षति पुगेको छ । पछिल्लो समयमा यहाँका स्थानीय तहमा गाउँगाउँमा जोड्ने ग्रामीण सडक निर्माणको होडबाजीले कर्णाली राजमार्गलाई क्षति पु¥याएको सडक डिभिजन ...

प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सक्छौ : मुख्यमन्त्री शर्मा

तस्वीर : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा ।कर्णाली — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्राङ्गारिक कृषि उत्पादनबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘प्राङ्गारिक ...

एमाले कर्णाली प्रदेशको अध्यक्षमा शाहको पोल्टामा, कोशीको मत गणना जारी

फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटीको अध्यक्षमा गुलाबजङ्ग शाह विजयको सङ्घारमा पुग्नुभएको छ । जारी मतगणनाको प्राप्त विवरण अनुसार अध्यक्षका प्रत्यासी शाह आफ्ना प्रतिस्पर्धी मीनबहादुर शाहीझण्डै दोब्बर मतले अगाडि रहनुभएकोले उहाँ ...

कर्णालीमा ८२.९३ प्रतिशत ऊर्जाको पहुँच

फाइल तस्वरिजाजरकोट — कर्णालीमा ८२.९३ प्रतिशत नागरिक ऊर्जाको पहुँच पुगको प्रदेशस्थित जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा विद्युत् उत्पादन क्षमता २० हजार मेगावाट रहेको छ । विभिन्न चरणमा ...

एमाले कर्णाली प्रदेश अधिवेशनः भावी नेतृत्व चयनमा अध्यक्षका लागि तीन जनाबीच प्रतिस्पर्धा

सुर्खेत — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको हो । यसअघि अध्यक्ष ...

मन्त्री बस्नेतद्वारा जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन

जाजरकोट — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्नुभएको छ । भवनको अभावमा खाली स्थानमा अध्ययन गर्न बाध्य विद्यार्थीहरु अब भने कक्षाकोठामा बसेर पढ्न पाउने भएका छन् । भेरी नगरपालिका– ...

एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै, अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता

सुर्खेत — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार आज शनिबार अपरान्ह १२ बजेबाट मतदान सुरु हुने भएको हो । कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच ...

एमाले प्रदेश कमिटीको अधिवेशनले पार्टीभित्र मौलाएको गुटबन्दीलाई उजागर

वीरेन्द्रनगर — नेपाल कम्युनिस्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीको अधिवेशनको बन्दसत्र सुरुभएको छ । हिजो बुधबारबाट सुरुभएको पहिलो अधिवेशनको बन्दसत्र आज बिहीबार बिहान ११ बजेबाट सुरु‌ गर्ने भनिए पनि आगामी नेतृत्वका लागि सहमति जुटाउने प्रयास ...